Tuesday , June 27 2017

मुख्य

थाहा पाउनुहोस् सन्सारका धनी व्यक्तिका सफलताका सुत्र

विश्वका आधा जनसंख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको एक अध्ययनले देखाएको छ । अक्सफामले गरेको अध्ययनका अनुसार, विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकामा छ । को हुन् त ती आठ धनाढ्य, जसको स्वामित्वमा छ, विश्वका …

Read More »

जान्नुहोस् विस्तृतमा, साना व्यवसाय गर्दा बैंकिङ कर्जा लिने प्रक्रिया  

लघु व्यवसायभन्दा केही ठूला व्यवसायलाई साना तथा मझौला व्यवसाय । एकरदुई लाखको कर्जा लिएर व्यवसाय गर्ने लघुवित्तबाट माथि उठेका र आफैँले व्यवसाय सञ्चालन गर्नसक्ने व्यवसायी यस्तो व्यवसाय गर्ने गर्दछन् । साना तथा मझौला व्यवसाय कुनै एउटा परिवार र २४ जनाको …

Read More »

राष्ट्रिय स्तरका दुई विकास बैंक गाभिएर देशकै ठूलो विकास बैंक बन्दै

महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपेमन्ट बैंक लिमिटेड एकआपसमा गाभिएर असार महिनाभित्रै एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई बैंकले ेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । महालक्ष्मी र यती एक बराबर एकको स्वाप रेसियोमा गाभिन …

Read More »

कर छुट तथा रावश्व असुलीसम्बन्धी स्पष्ट मापदण्ड बन्दै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर छुट र असुलीमा भएको अनियमितता सम्बन्धमा भइरहेको अनुसन्धानबाट देखिएका दोषीलाई कडा कारबाही गरिने भएको छ । व्यवस्थापिका–संसद्, अर्थ समितिले कर छुट र असुलीमा भएको अनियमितताका दोषीलाई कडा कारबाही गर्न र राजस्व छली भएको रकम तत्काल …

Read More »

‘बैंक’ नै छैन, विकट बस्तीमा कसरी किन्ने सेयर ?

सुष्मा थापा ।  गत माघ १ गतेदेखि ऐच्छिक रुपमा लागू भएको आस्वा प्रणाली अब अनिवार्य हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा आस्वा प्रणाली अनिवार्य गर्ने भएको हो । यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, …

Read More »

कुमारी बैंकमा विलय भए चार वित्तीय संस्था, असार १२ देखि एकीकृत कारोबार 

कुमारी बैंक लिमिटेडले चार वटा वित्तीय संस्थालाई एकैसाथ एक्वायर गरेर असार १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई आफुमा गाभेर ‘कुमारी बैंक लिमिटेड’को नामबाटै एकीकृत …

Read More »

ओम र मनास्लु एकआपसमा गाभिए, सुरु भयो एकीकृत कारोबार

ओम डेभलपमेन्ट बैंक लिमिटेड र मनास्लु विकास बैंक एकआपसमा गाभिएर शुक्रबार (असार २ गते)देखि एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले  ओम र मनास्लुको संयुक्त कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा गर्भनर डा. …

Read More »

चर्को व्याजको चंगुलमा सर्वसाधारण, लगानीकर्तालाई पनि सास्ती

अजय पंगेनी – बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी व्याजदर घटाउने र बढाउने गरिरहँदा सर्वसाधारण मर्कामा परेका छन् । ऋण लिँदाको समयभन्दा व्याज बढ्यो भने उक्त ऋणमा पनि व्याज बढाउने तर घटेको व्याजदरमा समायोजन नगर्ने बैंकहरुको प्रवृत्तिले सर्वसाधारणलाई मर्कामा पारेको हो …

Read More »

भिबोर सोसाईटी र लुम्बिनीबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

भिबोर सोसाईटी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँगको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले विहीबार यी दुईको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । गत वैशाख २८ गते सम्पन्न साधारणसभाबाट पारित …

Read More »

तीन कम्पनीको ६९ लाखभन्दा बढी कित्ता सेयर आउँदै, धितोपत्र बोर्डले दियो स्वीकृति

नेपाल धितोपत्र बोर्डले तीन कम्पनीको हकप्रद सेयर स्वीकृत गरेको छ । बोर्डले जेठ ३० गते सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको तथा असार १ गते रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर स्वीकृत गरेको जानकारी दिएको छ …

Read More »