Tuesday , June 27 2017

मुख्य

अन्ततः उत्पादन क्षेत्रमा लगानी गर्न बैंकहरु बाध्य

रोयल आचार्य । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्न कडाई गरेपछि उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अनुत्पादक क्षेत्रमा कर्जा लगानी बढी गर्न थालेपछि राष्ट्र बैंकले कडाई गरेको थियो । राष्ट्र बैंकले क …

Read More »

दुई कम्पनीको एक लाख ७७ हजार कित्ता हकप्रद खुल्यो

सोमबार (असार ५ गते)देखि दुई कम्पनीको हकप्रद सेयर निष्काशन सुरु भएको छ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेड र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ७७ लाख रुपैयाँ बराबरको एक लाख ७७ हजार कित्ता हकप्रद …

Read More »

महालक्ष्मी र यतीको मर्जर पूरा, असार १८ देखि एकीकृत कारोबार

महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपेमन्ट बैंक लिमिटेड एकआपसमा गाभिएर यही असार १८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई बैंकले गत साता मात्रै नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएका थिए ।  महालक्ष्मी र यती …

Read More »

बैंकिङ पहुँचबीना सम्भव छैन विकास 

बैंकिङ खबर / नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानी मुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्काएको अबस्था छ । यसले वित्तिय साक्षरताको आवश्यकतालाई टड्कारो रुपमा प्रष्ट पारेको देखिन्छ । हामीसँग भएको …

Read More »

वाणिज्य स्तरका दुई बैंकमा झन्डै दुई सय जनाका लागि रोजगारी !

वाणिज्य स्तरका दुई बैंकमा झन्डै दुई सय जनाका लागि जागीर खुलेको छ । जनता बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा सो संख्यामा रोजगारी खुलेको हो । जनतामा आवेदन दिने म्याद २० जुनसम्म रहेको छ भने सनराइजमा आवेदन दिने म्याद २ …

Read More »

काठमाडौका २२ प्रतिशत घरधनीले मात्रै तिर्छन् बहाल कर

काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल घर तिर्ने गरेका छैनन् ।  हालसम्मको अवस्था …

Read More »

निर्वाचनका कारण मौद्रिक नीतिमा ढिलाई

रुपा कोइराला । स्थानीय तहको निर्वाचनका कारण मौद्रिक नीति आउन ढिलाई हुने भएको छ । यसअघि, जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गतेका लागि सरेपछि मौद्रिक नीति आउन ढिलाई हुने भएको हो । नेपाल …

Read More »

अब स्थानीय तहबाटै सेयर खरीदबिक्रि हुने

सुष्मा थापा ।  अब स्थानीय ठाउाबाटै सेयर खरिद गर्न सकिने भएको छ । आस्वा प्रणाली अनिवार्य भएपछि स्थानीय तहबाटै सेर खरीद गर्न सकिने भएको हो । आगामी साउन १ गतेदेखि आस्वा विना सेयर खरीदबिक्रि गर्न पाइने छैन । स्थानीय ठाउँका …

Read More »

विकट क्षेत्रमा प्रभु बैंकको सेवा, ६१ शाखा थपिँदै

रोयल आचार्य/रुपा कोइराला । प्रभु बैंकले विकट क्षेत्रमा प्राथमिकताका साथ शाखा कार्यालयहरु स्थापना गरिरहेको छ । ग्रामिण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले बैंकले अहिले शहरभन्दा पनि ग्रामिण भेगमा बढी शाखा विस्तार गरिरहेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ पहुँच …

Read More »

नर्वेको बैंंकबाट नेपाली बैंकले सिक्नुपर्ने कुरा

आरपी पौडेल / नर्वे ५५ लाख जनसंख्या भएको राजतन्त्रात्मक मुलुक हो । फिनल्यान्ड र स्वीडेनको बीचमा अवस्थित यो देश हावापानीको दृष्टिकोणले अत्यन्तै चिसो मुलुक हो । यहाँका धेरैजसो नागरीकहरु जंकफुडमा निर्भर छन् । यसका साथै नर्वेमा आलु, पाउरोटी, माछाका प्रकारहरू …

Read More »