Tuesday , February 20 2018

मुख्य

बैंकमा जागीर खानेको व्यथा : हामी त तल्लो स्तरको नागरिक भयौँ

बैंकिङ खबर ।  धादिङका हरिहर थापा अहिले ५७ वर्ष लागे । उनी अहिले धर्मपथस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । उमेरले ५६ काटेपनि अझै सुगठित देखिने उनी २० वर्ष इन्डीयन आर्मीका अनुभवि सीपाही पनि हुन् । …

Read More »

समाजले दुई हजार पत्याएन, लघुवित्तको कर्जाबाट लखपति

मेरो नाम सुमित्रा दर्जी हो । म रौतहतको चन्द्रनिगाहपुरमा एउटा निम्न आयस्तर भएको परिवारमा जन्मिएकी हुँ । वि.सं. २०५० सालमा काभ्रेको वडा नं.४ पाँचखालमा बस्ने टेकबहादुर दर्जीका छोरा मोतिरामसंग मेरो विवाह भयो । विवाहपछि सुख होला, राम्रो र खुसी परिवार …

Read More »

बैंकको जागीर छोडेर कृषिमा फर्किए युवाहरु

बैंकिङ खबर । भक्तपुर दुवाकोटका नवीन न्यौपाने बैंक अफ काठमान्डू लुम्बिनीको मुख्य कार्यालय कमलपोखरीमा काम गरिरहेका थिए । उनले त्यहाँ ८ वर्ष काम गरे । पारिश्रमिक राम्रै थियो । बैंकिङ करिअर धेरैजसो मानिसहरुको चाहानाभित्र पर्छ । उनले पनि कुनै बेला …

Read More »

सीमा क्षेत्रको बैंकिङ सेवा अत्यन्तै कष्टकर

बैंकिङ खबर । कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैनन् । आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न भन्दै उनी धेरै पटक बैंक धाए । तर, हालसम्म पन्तले …

Read More »

बैंकमा एप्लाई गर्नेको गुनासो –‘बैंकले वान्टेड खोल्छ, भित्रभित्रैबाट मान्छे राख्छ’

बैंकिङ खबर । बैंकहरुले वान्टेड खोलेपनि भित्र भित्रैबाट आफ्नो मान्छेलाई नियुक्त गर्ने गरेको भन्दै बैंकमा एप्लाई गर्नेहरुले गुनासो गर्न थालेका छन् । अहिले बैंकहरुले धमाधम शाखा विस्तार गरिरहेका बेला बैंकिङ क्षेत्रमा थुप्रै कर्मचारीको आवश्यकता भइरहेको छ । सोही अनुरुप बैंकहरुले …

Read More »

सेयरबाट पैसा कमाउन सुक्ष्म ज्ञान चाहिन्छ, हेर्नुहोस् १० सुत्रहरु

सेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । सेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसका लागि सेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति …

Read More »

साताभर केके भए बैंकिङ गतिविधि ? हेर्नुहा्स्, १३ बुँदामा

बैंकिङ खबर । हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा …

Read More »

भोलि शनिबार र पर्सि आइतबार सार्बजनिक विदामा पनि सबै बैंकहरु खुल्ने

मंसीर १६ गते भोलि शनिबार र १७ गते आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खोल्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र १७ गते आइतबार बैंक खोल्न राष्ट्र बैंकले बिहीबार …

Read More »

बैंकर्स संघको साधारणसभा सम्पन्न, कार्यकारीणी सदस्यमा रमेश अर्याल भित्रिए

बैंकिङ खबर / नेपाल बैंकर्स संघको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार राजधानीको होटल अन्नपूर्णमा संघको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले संघको कार्यसमिति सदस्यमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललाई …

Read More »

शनिबार र आइतबार सार्वजनिक विदाका दिन पनि बैंक खुल्ने

मंसीर १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खोल्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र १७ गते आइतबार बैंक खोल्न राष्ट्र बैंकले बिहीबार बैंक …

Read More »