Tuesday , June 27 2017

मुख्य

साताको ४ दिन स्थिर रह्यो सुनको भाउ : तोलाको ५८ हजार ९ सयमा कारोबार

नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँका दरले सस्तिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय …

Read More »

यो साता केके भए बैंकिङ क्षेत्रमा ? हेर्नुस्, साताका टप ७ समाचारहरु

हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले …

Read More »

साउदी अरबमा तेलको भाउ घट्दा यसरी प्रभावित हुँदैछ ‘नेपालको रेमिट्यान्स क्षेत्र’

खाडी मुलुक साउदी अरेबियामा कच्चा तेलको भाउ अत्याधिक घटेर आर्थिक संकटकै अवस्था देखा परेको छ । त्यहाँको अर्थतन्त्रको मूल्य स्रोत नै कच्चा तेल भएकाले यसको भाउमा आएको गिरावटले त्यहाँको समग्र अर्थतन्त्रलाई नै प्रभावित बनाएको हो । नेपालमा धेरै रेमिट्यान्स भित्रिने …

Read More »

रुरल, नागबेली र आईएलएफसीओ : कुनले गरे कति नाफा ?

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो गत वर्षको प्रगती विवरण सार्वजनिक गरिरहेका छन् । प्रायः जसो कम्पनीहरुको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रुपमा बढेको पाइएको छ । यद्यपि, रुरल माइक्रोफाइनान्सको नाफा घटेको छ भने आईएलएफसीओ माइक्रोफाइनान्सको नाफा स्थिरजस्तै छ …

Read More »

यस्तो छ, साना किसान, साइन रेसुंगा र एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय अवस्था

गत आर्थिक बर्षमा अधिकांस बैंक तथा वित्तीय संस्थाहरुको नाफा उल्लेख्य रुपमा बढेको पाइएको छ । राष्ट्र बैंकको नीतिअनुरुप पुँजी पुर्याउन पुँजीवृद्धि गरिरहेका बैंक तथा फाइनान्स कम्पनीहरुको नाफा उल्लेख्य रुपमा बढिरहेको छ । पुँजी बढाउँदा कम्पनीको विश्वसनियता पनि बढ्दै जाने हुँदा …

Read More »

मुलुकको अर्थतन्त्र झन् जर्जर बन्दै, व्यापार घाटा सात खर्ब नाघ्यो

मुलुकको कुल व्यापार घाटा झण्डै साढे सात खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२ हजार रुपैयाँ पुगेको हो । भारतबाट गत आर्थिक वर्षमा मात्रै चार …

Read More »

आर्थिक विधेयक परिमार्जनसहित पारित गर्ने तयारी

सरकारले संसद्को चालू अधिवेशनबाट नै बजेटका आश्रित विधेयक ‘आवश्यक परिवर्तन’ गरी पारित गर्ने तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएका बजेट आश्रित आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने गरी सरकारले …

Read More »

तपाईसँग स्विडिस क्रोनर छ ? छ भने साउनभित्रै साटिहाल्नुस् !

साउन मसान्तपछि स्विडिस क्रोनरको २०, ५० र १००० दरका नोटहरु सटही नहुने भएका छन् । स्वीडेनको केन्द्रिय बैंक (riksbank) ले स्वीडिस क्रोनरको बीस, पचास र एक हजार दरका नोटहरु चलनचल्तीबाट हटाउने जानकारी गराएकाले साउन मसान्तपछि यसको सटही बन्द गरिने जानकारी नेपाल …

Read More »

अब वित्तीय पहुँच नपुगेका क्षेत्रमा मात्रै लघुवित्त खोल्न पाइने 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ का लागि जारी गरेको मौद्रिक नीतिमध्ये २ ओटा बुँदामा असन्तुष्टि जनाउँदै आएका लघुवित्त बैंकर्सहरु थप मुस्किलमा परेका छन् । मौद्रिक नीतिमा राष्ट्र बैंकले लघुवित्तमा ७ प्रतिशत स्प्रेड रेट कायम गर्ने र बाणिज्य बैंकहरुले सम्पुर्ण …

Read More »

नोट छपाईबाट राष्ट्र बैंकले यसरी बचायो ८७ करोड खर्च

नेपाल राष्ट्र बैंकले सन् २०१५ र २०१६ मा रु. २०, रु. ५०, रु. १००, रु. ५०० र रु. १००० दरका नयाँ नोटहरु छपाएको छ । राष्ट्र बैंकले यस अवधिमा अघिल्ला वर्षहरुमा भन्दा कम खर्चमा नै सो नोटहरु छपाएको जनाएको छ …

Read More »