Tuesday , February 20 2018

मुख्य

बैंकिङ पहुँच विस्तारमा सिद्धार्थ बैंक, एक हप्तामा १० शाखा विस्तार

बैंकिङ खबर । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यमा सिद्धार्थ बैंक आक्रामक तवरले लागी परेको छ । बैंकले एक साताभित्रमा बैंकिङ पहुँच नपुगेका १० …

Read More »

स्थानीय सरकारले कहाँकहाँबाट कर उठाउँदैछ ?

बैंकिङ खबर । नेपाल सरकारले स्थानीय तहबाट कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न कानुनी मस्यौदा २०७४ तयार गरेको छ । स्थानीय तहका लागि तयार पारिएको मस्यौदा अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ । प्रस्तावित मस्यौदालाई कानुनी रूप दिन …

Read More »

तीन ठूला बैंकमा रोजगारीको अवसर, छुटाउनुहोला है

बैंकिङ खबर । दुई विकास बैंक र एक वाणिज्य बैंक तीन बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् । गरिमा विकास बैंक …

Read More »

५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । विहीबार (माघ ११ गतेदेखि) ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुलेको छ । लुम्बिनी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गरेका हुन् । दुई बैंकको सेयर फागुन १६ गतेसम्म खुला रहनेछ ।  …

Read More »

एक महिनापछि मात्रै सि-आस्वा अनिवार्य गर्न धितोपत्र बोर्डको निर्देशन

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले सी-आस्वा (केन्द्रिकृत) प्रणालीलाई एक महिनापछि मात्र अनिवार्य गर्न सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ । सीडीएससीले मंगलबारदेखि नै सी-आस्वा अनिवार्य लागू गरेको जानकारी गराएको थियो । बैंक तथा वित्तीय संस्थाले सी-आस्वा लागु गर्नका …

Read More »

राष्ट्रिय वाणिज्य बैंकले ४४ शाखा खोल्ने

अर्थमन्त्री ज्ञानेन्द्रबहादूर कार्कीले नेपाल आद्योगिक विकास निगम (एनआईडीसी)लाई राष्ट्रिय वाणिज्य बैंकमा मर्ज गर्ने कार्य सम्पन्न भए पश्चात राष्ट्रिय वाणिज्य बैंक अझै बलियोे बन्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५३ औं वार्षिकोत्सब समारोहमा बोल्दै उनले शहरी, ग्रामीण र दुर्गम …

Read More »

ज्योति लाईफ इन्स्योरेन्सले ६६ करोडको आईपिओ जारी गर्ने 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा माघ १० गते कम्पनीको रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पशुपति मुरारकाको सभापतित्वमा सम्पन्न साभारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण …

Read More »

प्रविधिमा फड्को मार्दै नेपालको वित्तीय क्षेत्र, छोटो समयमा भित्रिए दर्जनौँ प्रविधि

बैंकिङ खबर । नेपालको वित्तीय क्षेत्रले प्रविधिमा ठूलो फड्को मारिरहेको छ । छोटो समयमा नै बैंक, बीमा, सेयर बजार लगायतका क्षेत्रमा दर्जनौँ प्रविधि भित्रिएका छन् । यी प्रविधिहरुका प्रयोगकर्ताहरु पनि विस्तारै बढ्न थालेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले …

Read More »

बैंकिङ तरलता व्यवस्थापनका उपायहरु

रमेश कुमार पोखरेल  / निक्षेपमा बढोत्तरी, आम्दानी, कर्जा असुली, बैंकिंग सम्पतिको बिक्री, मुद्राबजारबाट प्राप्त सापटी आदि बैंकिंग क्षेत्रको सन्दर्भमा तरलताका स्रोत हुन् भने यसको उपयोग निक्षेपको भुक्तानी, कर्जा प्रवाह, संचालन खर्च तथा कर भुक्तानी, मुद्राबजारबाट प्राप्त रकमको भुक्तानी, लगानीकर्ताहरुलाई लाभांश भुक्तानी …

Read More »

लक्ष्मी बैंकको मुनाफा झन्डै ५२ करोड पुग्यो

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले चालु अर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक …

Read More »