Tuesday , February 20 2018

मुख्य

बीमा कम्पनीहरुको ब्यालेन्ससिटमा २० सूचक थपिए 

बैंकिङ खबर । आगामी आर्थिक वर्षदेखि बीमा कम्पनीहरुको ब्यालेन्ससिटमा केही सूचक थपिएर आउने भएका छन् । बीमा समितिले जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा २० वटा र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा १९ वटा सुचक थप गर्न निर्देशन दिएका …

Read More »

१७.१८ अंकले परिसूचक घट्दा साढे ४० करोडको कारोबार, १७ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । मंगलबार सेयर बजार १७.१८ अंकले घटेर १३९६.७२ अंकमा कायम भएको छ । होटल र अन्यबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ११०.५६ अंकले घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र …

Read More »

छानीछानी दिनुस् आवेदन, हेर्नुस्, कुनकुन बैंकले मागे कर्मचारी

बैंकिङ खबर । बैंकिङ करिअर बनाउने सोचमा हुनुहुन्छ ? यति बेला चार वटा वाणिज्य स्तरकै बैंकले कर्मचारी मागिरहेका छन् । सिटिजन्स बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेका छन् । सिटिजन्स …

Read More »

शुक्रबारदेखि अनिवार्य रुपमा लागू हुँदै ‘सि-आस्वा’, कसरी प्रयोग गर्ने ?

बैंकिङ खबर । यसै साताको शुक्रबारदेखि सिआस्वा प्रणाली अनिवार्य रुपमा लागू हुँदैछ । सेयरको प्राथमिक निष्काशनमा अनलाइनबाट आवेदन  दिने प्रणाली सिआस्वा हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने र मेरो सेयर नै …

Read More »

वाणिज्य बैंकको शाखा नहुँदा सरकारी कारोबारमा बाधा

स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि …

Read More »

त्रिलोक लघुवित्तले सुरु गर्यो कारोबार, १० जिल्लामा सेवा दिने

बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (फागुन ६ गते)देखि कारोबार सुरु गरेको छ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय सिद्धार्थनगरका निर्देशक अशोक कुमार …

Read More »

एकै वर्षमा होटल क्षेत्रमा आठ अर्ब लगानी थपियो

लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख …

Read More »

नयाँ सरकारको आर्थिक समृद्धिको कार्ययोजना : ऊर्जा, कृषि र पर्यटन विशेष प्राथमिकतामा

नेकपा (एमाले) र नेकपा(माओवादी, केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आर्थिक समृद्धिको कार्ययोजना बनाएको हो । गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई दलले …

Read More »

जाँगर भए स्वदेशमै सम्भव छ समृद्धि, उदाहरणीय एक युवाको सफलताको कथा

बैंकिङ खबर । सँगैका साथीहरु विदेशतिर हाँकिएको देखेर तनहुँ शुक्लागण्डकी नगरपालिका – १६ का युवा हरि पौडेल सोच्थे, ‘आखिर जिन्दगी पाल्नको लागि त विदेश नगई नहुने नै रहेछ ।’ ‘महिनाको ५०।६० हजार कमाउँछु’ भन्दै कुनै साथीले च्याट गर्दा त उनी …

Read More »

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ …

Read More »