Tuesday , February 20 2018

बैंकिङ रोजगारी

लुम्बिनी विकास बैंकले माग्यो ट्रेनीदेखि अफिसरसम्मका कर्मचारी

लुम्बिनी विकास बैंक लिमिटेडले केही संख्यामा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र मेनेजमेन्ट ट्रेनी माग गरेको छ । अफिसरका लागि ४० वर्ष र ट्रेनीका लागि २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ । यी पदहरुका लागि एप्लाई गर्ने म्याद …

Read More »

एनआईसी एशिया बैंकमा जागीर खुल्यो

एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले शाखा प्रबन्धक, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र इन्डस्ट्रियल ट्रेनी पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १ नोभेम्बरसम्ममा एप्लाई गरिसक्न आह्वान गरिएको छ …

Read More »

हेर्नुहोस्, राष्ट्रिय वाणिज्य बैंकमा जब एप्लाई गर्ने तरिका

राष्ट्रिय वाणिज्य बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । गत असोज ६ गते विज्ञापन जारी गरि दर्खास्त आह्वान गरेको बैंकले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरेको छ । आवेदन कात्तिक ७ गतेसम्म दिन पाइनेछ …

Read More »

एनसीसी बैंकमा ११४ जनाका लागि रोजगारी खुल्यो

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडमा ११४ जनाका लागि रोजगारी खुलेको छ । बैंकले दुई जना सहायक प्रबन्धक, तीन जना बरिष्ठ कार्यकारी अधिकृत, तीन जना कार्यकारी अधिकृत, १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक, २३ जना सहायक, …

Read More »

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले कर्मचारी माग्यो

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले मेनेजर, अफिसर, जुनियर अफिसर, सुपरभाइजर, सिनियर एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी मागेको हो । आवेदन दिने म्याद २५ अक्टोबरसम्म रहेको छ । 

Read More »

सरकारी बैंकमा जागीर खाने अवसर छुट्ला है ? आवेदन दिने म्याद अझै बाँकी छ

राष्ट्रिय वाणिज्य बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । गत असोज ६ गते विज्ञापन जारी गरि दर्खास्त आह्वान गरेको बैंकले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरेको छ । आवेदन कात्तिक ७ गतेसम्म दिन पाइनेछ …

Read More »

दुई वटा लघुवित्तमा रोजगारीको अवसर खुल्यो (विज्ञापनसहित)

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् ।  स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली …

Read More »

मितेरी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, जुनियर एसिस्टेन्ट बन्न अनुभव नचाहिने

मितेरी डेभलपमेन्ट बैंकले आगामी दिनमा खुल्न लागेका शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा शाखा प्रबन्धक, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट माग गरेको छ । जुनियर एसिस्टेन्टका लागि बैंकले अनुभव मागेको छैन । योग्यता पुगेका …

Read More »

बैंकिङ क्षेत्रमा स्वर्णिम अवसर, दुई हजार बढीले रोजगारी पाउने

बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी खुल्ने भएको छ । सरकारले अबको एक वर्ष्भित्रमा सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने भएपछि बैंकहरु शाखा विस्तारमा जुटेका छन् । क वर्गका २८ वटा बैंकहरुले मुलुकभर शाखा विस्तार गर्दा दुई हजारभन्दा बढीले रोजगारी पाउने …

Read More »

सरकारी बैंकमा इतिहासकै ठुलो भ्याकेन्सी, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी

  राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक योग्य व्यक्तिले अनलाइन मार्फत नै दर्खास्त दिन सक्ने छ । विभिन्न पदमा गरी ५ …

Read More »