Wednesday , January 17 2018

बैंकिङ मुभमेन्ट

एनएमबि बैंकको सीईओमा सुनिल केसी नियुक्त

एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल केसी नियुक्त भएका छन् । केसी आगामी चार वर्षका लागि एनएमबि बैंकको सीईओ नियुक्त भएका हुन् । चार महिनाअघि नै सीईओमा नियुक्त भएका केसीले आज(चैत्र १ गते, मंगलबार)देखि आफ्नो कार्यभार सम्हालेका हुन् …

Read More »

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीले आगामी चार बर्षका लागि पाण्डेलाई सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ पाण्डेले सोमबारबाट काम सुरु गर्ने छन् । चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको …

Read More »

जनता बैंकले पायो नयाँ अध्यक्ष

जनता बैंकको सञ्चालक समिति अध्यक्षमा केशव बहादुर रायमाझी चयन भएका छन् । जनता बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकका संचालक केशव बहादुर रायमाझीलाई  अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते …

Read More »

बीमा समितको अध्यक्षमा चिरञ्जीवि चापागाँई

बीमा समितको नयाँ अध्यक्षमा चिरञ्जीवी चापाँगाई नियुक्त भएका छन् । आगामी ५ बर्षे कार्यकालका लागि बीमा समितिको कार्यकारी अध्यक्ष पदमा चापागाँई नियुक्त भएका हुन् । शिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गत बिहिबार बसेको मन्त्री परिषद्को बैठकले चिरञ्जीवि चापाँगाईलाई …

Read More »

नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनको कार्यबाहक अध्यक्ष रामचन्द जोशीलाई तोकियो

लुघवित्त संस्थाहरुको छाता संगठन नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी रामचन्द्र जोशीलाई तोकिएको छ । छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जोशी यसअघि एसोसियसनको उपाध्यक्षको जिम्मेवारीमा थिए । एसोसियसनको नेतृत्व सम्हालिरहेका तत्कालिन अध्यक्ष धर्मराज पाण्डेले गत असोज १० …

Read More »

बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित : यस्तो छ कार्यकारीणी समितिको बनौट

२०७३।०८।०१ मा सम्पन्न नेपाल बैंकर्स संघको ३० औँ वार्षिक साधारणसभाले उपाध्यक्ष अनिल केशरी शाहलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ । सोही सभाले कार्यकारीणी समितिका सदस्य ज्ञानेन्द्र ढुंगानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । वर्तमान अध्यक्ष उपेन्द्र पौडेल र शाहको समेत पदावधि …

Read More »

निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल

मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार …

Read More »

आहलुवालियाको कार्यकाल सकियो : एभरेष्ट बैंकको नयाँ सिईओमा सोमेश्वर सेठ

एभरेष्ट बैंकको सिईओमा सोमेश्वर सेठ नियुक्त भएका छन् । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई नयाँ सिईओमा नियुक्त गरेको हो ।  एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । बैंकले प्रमुख …

Read More »

नेपाल क्लियरिङ हाउसको बोर्ड अध्यक्षमा पुनः भण्डारी 

नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा फेरि राजन सिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीको बोर्ड बैठकले उनलाई सर्वसम्मत रुपमा बोर्डको अध्यक्ष पदमा पुर्ननियुक्त गरेको हो । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख समेत रहेका भण्डारीको बोर्डको अध्यक्षको रुपमा यो दोस्रो …

Read More »

एनएमबी बैंकका सीईओको कार्यकाल ३ महिना थपियो

एनएमबी बैंकले हालका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल ३ महिना थप गरेको छ । सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्मका लागि थप गरेको हो । सोही बैठकले चैत १ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृतमा हालका डेपुटी सीईओ …

Read More »