Wednesday , January 17 2018

बैंकिङ मुभमेन्ट

कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी नियुक्त

कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । कुमारीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरको हो । यसअघि कुमारीको सीईओ राजिव गिरी थिए ।  …

Read More »

एनआईसी एसिया बैंकमा एकैपटक नियुक्त भए दुई सहायक सीईओ

एनआईसी एशिया बैंकले रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।   तत्कालिन बैंक अफ एशिया नेपालबाट बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन्। करिब १० वर्षदेखि बैंकसँग आवद्ध उनी आन्तरीक लेखा परीक्षण विभागको …

Read More »

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री जोशी

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री नवीन्द्रराज जोशी नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलार्इ उपाध्यक्षमा नियुक्त गरेका हुन्।लगानी बोर्ड ऐन अनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने उपाध्यक्षमा प्रधानमन्त्रीले कुनैपनि मन्त्रीलार्इ नियुक्त गर्न पाउँछन् ।

Read More »

सिभिल बैंकबाट एक कार्यकालमै हटाइए महर्जन, प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ नियुक्त भएका छन् । उनले आगामी जुलाइ २८ बाट प्रमुख कार्यकारी अधिकृतका रुपमा काम सुरु गर्नेछन् । बैंक सञ्चालक समितिले किशोर महर्जनको ठाउँमा गुरुङलाई नियुक्त गरेको हो …

Read More »

डेभलपमेन्ट बैंकर्स एशोसियसनमा नयाँ नेतृत्व, अध्यक्षमा भरत ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा भरत ढकाल निर्बाचित भएका छन् । ११ औ साधारण सभाले अध्यक्ष पदमा ढकाललाई निर्वाचित गरेको हो । उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । ढकाल बैंकिङ क्षेत्रमा एक स्थापीत व्यक्तित्व हुन् । पोखराबाट सुरु …

Read More »

माछापूछ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो ।  बाफियाको प्रावधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतोले पदबाट …

Read More »

कैलाश विकास बैंकको सिइओमा अमृतचरण श्रेष्ठ नियुक्त

कैलाश विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले संचालक  नारायण प्रसाद पौडेललाई समितिको अध्यक्षपदमा  र अमृत चरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोछ । बैठकले  आगामी २०७४ जेष्ठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि अमृत चरण श्रेष्ठलाई प्रमुख …

Read More »

राष्ट्र बैंक संचालकमा श्रीराम पौडेल र रामजी रेग्मी नियूक्त

सरकारले राष्ट्र बैंकको संचालकमा प्रा. डा. श्रीराम पौडेल र रामजी रेग्मीलाई नियूक्त गरेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले उनीहरुलाई नियूक्त गरेको हो । संचालकद्धयको अवधि ५ बर्षको हुने छ ।  पौडेल यस अघि पनि राष्ट्र बैंकको सञ्चालक थिए । …

Read More »

जनरल फाइनान्सको सीईओमा महेश्वर पहारी नियुक्त

जनरल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश्वर पहारी नियुक्त भएका छन् । यसअघि भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा महाप्रवन्धक रहेका पहारी भिबोरबाट राजीनामा दिएर जनरल फाइनान्समा आएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा लामो समय काम गरेको अनुभव भएका पहारीले …

Read More »

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा अनिल केशरी शाह नियुक्त

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीको ९९ औं सञ्चालक समितिको बैंठकले वाणिज्य बैंक समुहमा शाहलाई सञ्चालक पदमा नियुक्त गरेको हो । शाह हाल नेपाल बैंकर संघका …

Read More »