Wednesday , January 17 2018

बैंकिङ मुभमेन्ट

शोभनदेव पन्तको आगमनले बैंक अफ काठमाण्डूलाई आशा बढायो

बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शोभन देव पन्तको नियुक्तिसँगै अब बैंक अफ काठमाण्डू अझ सबल भएर जाने अपेक्षा गरिएको छ । आइतबार (भदौ ४ गते)देखि आफ्नो कार्यभार साम्हालेका पन्त बैंकिङ क्षेत्र सुधारका हस्तीका रुपमा चिनिन्छन् ।  तत्कालिन लुम्बिनी …

Read More »

सिद्धार्थ बैंकको सिईओमा गौतम नियुक्त

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैठकले गौतमलाई विहीबार (आज)देखि लागू हुनेगरी बैंकको आगामी कार्यकालका लागि सिईओ नियुक्त गरेको हो ।  यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत …

Read More »

सिभिल बैंकको सीईओमा गोबिन्द गुरुङ नियुक्त

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि गुरुङले सीईओको कार्यभार सम्हालेका हुन् । गत वैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरुङ हालका प्रमुख कार्यकारी …

Read More »

कृषि विकास बैंकको अध्यक्षमा सेंजुवाल नियुक्त

कृषि बिकास बैंक लिमिटेडको अध्यक्ष पदमा क्षेत्र बहादुर सेंजुवाल नियुक्त भएका छन् । बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्त भएका सेंजुवाललाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर …

Read More »

नेपाल इन्स्योरेन्सको सिईओमा विजय शाह नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा विजय शाह नियुक्त भएका छन् । इन्स्योरेन्सको संचालक समितिको बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो । शाहले यही साउन ९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि, शाह एनएलजी इन्स्योरेन्समा सिईओ थिए । 

Read More »

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा भरतराज ढकाल नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् । कम्पनीको असार १३ गते बसेको १०१औं सञ्चालक समितिको बैंठकले विकास बैंक समूहमा ढकाललाई नियुक्त गरेको हो । उनी डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका …

Read More »

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकमै सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथमा …

Read More »

अरुण फाइनान्सको सिईओमा विष्णु पाण्डे

अरुण फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विष्णु पाण्डे नियुक्त भएका छन् । कम्पनीको गत जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । उनले जेठ …

Read More »

जनता बैंकको सिईओमा परशुराम कुँवर नियुक्त

जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बिहीबार चार वर्षका लागि कुँवरलाई नियुक्त गरेको हो । तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि तीन बर्षदेखि बैंकिङ बाहिर रहका कुँवर जनता बैंकमा चौथो …

Read More »

सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त

सिद्धार्थ बैंक लिमिटेडले शम्भुनाथ गौतमलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तीन बर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भणडारीले छाडेपछि सिद्धार्थ बैंकले गौतमलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

Read More »