Wednesday , January 17 2018

बैंकिङ मुभमेन्ट

ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिने भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो ।   बैंकिङ तथा पूँजी …

Read More »

जनता बैंकका नवनिर्वाचित अध्यक्ष तथा संचालकको सपथ ग्रहण सम्पन्न

जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरंजीबि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी रायमाझीले पदभार ग्रहण गरेका हुन् । मिति २०७४ …

Read More »

कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज चालिसे नियुक्त

बैंकिङ खबर । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले चालिसेलाई सिईओ नियुक्त गरेको हो । उनी माघ १ गतेदेखि लागू हुने गरी …

Read More »

नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । पुस तेस्रो साताबाट सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका अनिल केशरी शाह अब नविल बैंकमा जाने भएका छन् । नविल बैंकको संचालक समितिले शाहलाई सीईओ नियुक्त गरेको छ । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि …

Read More »

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

बुधबार(पुस १२ गते) बसेको मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिको बैठकले सञ्चालक खिम प्रकाश मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । मल्ल विगत ६ वर्षदेखि मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिका सदस्य थिए । निवर्तमान अध्यक्ष मीन प्रसाद गुरुङ्ग प्रदेश …

Read More »

सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

बैंकिङ खबर । सिभिल बैंक लिमिटेडको संचालन समितिको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । बैंक संचालक समितिको सोमबार बसेको बैठकले यसअघि अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई नियुक्त गरेको हो ।  बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक …

Read More »

आरविवि मर्चेन्ट बैंकिङको सीईओमा डा.रमेश कुमार भण्डारी नियुक्त

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार बर्षका लागि डा. रमेश कुमार भण्डारी नियुक्त भएका  छन् । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी …

Read More »

सिन्धु विकास बैंकको सीईओमा रमेश जोशी नियुक्त

बैंकिङ खबर । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश जोशी नियुक्त भएका छन् । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

Read More »

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल नियुक्त

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले पौड्याललाई सीईओ नियुक्त गरेको हो । दुई वर्ष कार्यकाल बाँकी छँदै अनिल ज्ञवालीले बैंक छाडेपछि यसअघि …

Read More »

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत  प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो । हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका उनले दुई महिनामछि रिलायन्सको जिम्मेवारी समाल्ने छन् …

Read More »