Tuesday , June 27 2017

बैंकिङ खबर

सिटिजन्स बैंकले पहिलोपटक कमायो १ अर्बभन्दा बढी मुनाफा

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउँदै अर्बपति क्लबमा आफ्नो नाम लेखाएको छ । बैंकले १ वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँले बढाएको हो । अघिल्लो वर्ष बैंकले ७२ करोड …

Read More »

सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद शेयर आउँदै

सेञ्चुरी बैंकले दश बराबर तीन कित्ताका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले यसै साता …

Read More »

सवा १ करोड कित्ता हकप्रद निष्काशन गर्दै प्राइम बैंक 

प्राइम कमर्सियल बैंकले ३ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद नियकाशनका लागि बैंकलाई धितोपत्र बोर्डले यसै साता अनुमति दिएको हो । प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख …

Read More »

‘एनआइसी एसीया’को शिखर ईन्स्योरेन्ससँग निर्जीबन बीमा सम्झौता 

  बैंकिङ्ग क्षेत्रको अग्रणी ‘एनआईसी एशिया बैंक’ले शिखर ईन्स्योरेन्ससँगको सहकार्यमा  निर्जीबन बीमा  सेवा सुरु गरेको छ । सो सम्बन्धी सम्झौतामा विहीबार बैंकका  प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा शिखर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।   …

Read More »

रा.वा. बैंक कर्मचारी संघको २७ औं वार्षिकोत्सव : रक्तदानदेखि एक छाक भोजनसम्म 

राष्ट्रिय वाणिज्य कर्मचारी संघ नेपालको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण …

Read More »

सांग्रिलाको सञ्चालन नाफा ३५ करोड 

आर्थिक बर्ष २०७२/७३ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झण्डै ३५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २४ लाख रुपैयाँ अर्थात १८ प्रतिशत बढी मुनाफा   गरेको हो । सो अवधिमा बैंकले …

Read More »

बुटवर पावर कम्पनीको पौने २ लाख कित्ता शेयर बोलकबोलबाट

बुटवल पावर कम्पनी लिमिटेडले पौने २ लाख कित्ता शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्दा विक्रि नभएको १ लाख ८८ हजार कित्ता सेयर बोलकबोलबाट बेच्न लागेको हो । कम्पनीले सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ तोकेको …

Read More »

बोलकबोलबाट खुल्यो एनआईसी एसियाको ४ लाख कित्ता आईपीओ 

एनआईसी एशिया बैंकले ४ लाख ३३  हजार ९ सय १ कित्ता साधारण शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । बैंकले गत महिना निष्काशन गरेको हकप्रद शेयर नभर्ने लगानीकर्ताको शेयर बोलकबोलबाट विक्रि गर्न लागेको जनाएको छ । जसअनुसार बढी मूल्य हाल्न …

Read More »

सिटिजन्स बैंक र बुम रेमिटेन्स कम्पनिबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुम रेमिटेन्स कम्पनि प्रालीबिच विप्रेषण भुक्तानीसम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा बुम रेमिटेन्स कम्पनि प्रालीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप विदेश …

Read More »

५० प्रतिशत हकप्रद शेयर जारी गर्दै जनता बैंक

जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत जेठ ३० गते बसेको छैटौँ साधारणसभाले २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । एक सूचना जारी गर्दै बैंकले हकप्रद शेयर …

Read More »