Tuesday , June 27 2017

बैंकिङ खबर

सेयर हाल्न तयार रहनुहोस् ! असारको पहिलो साता तीन वित्त कम्पनीको हकप्रद खुल्दैछ

असारको पहिलो साता तीन कम्पनीको हकप्रद सेयर निष्काशन खुला हुने भएको छ । स्वराजेगार लघुवित्त विकास बैंक लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असारको पहिलो साताभित्रै हकप्रद सेयर जारी गर्न लागेका हुन् । स्वरोजगारको हकप्रद …

Read More »

ग्लोबल आईएमई बैंकले पनि निःशुल्क आस्वा सेवा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गरेको छ । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा …

Read More »

गणपति माइक्रोफाइनान्सले एकैदिन विस्तार गर्यो दुई शाखा

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकैदिन दुई शाखाको स्थापना गरी सञ्चालनमा ल्याएको छ । संस्थाले भानु न. पा. – ६, तुरतुरे, तनहुँ र धुनिबेशी न.पा. – ६, धार्के, धादिङ्गमा सोमबार (जेठ २९ गते) नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरी कारोबार सुरु …

Read More »

गणपति माइक्रोफाइनान्सको दुई दिने गोष्ठी सम्पन्न

गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई दिने अभिमुखिकरण तालिम, समिक्षा र आर्थिक वर्ष २०७४।७५ को लागि बार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाद्धारा उद्घाटन गरिएको कार्यक्रम होटल डे ब्रेक वेगनास, पोखरामा भएको हो …

Read More »

रिलायबललाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आईएमई बैंकले डाक्यो साधारणसभा

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने निर्णयलाई पारित गर्नका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले विशेष साधारणसभा डाकेको छ । बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको वैठकले असार ९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । असार ९ गते …

Read More »

मनहरी र दलदलेमा मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

मुक्तिनाथ बिकास बैंक लिमिटेडले दुई वटा शाखा विस्तार गरेको छ । बैंकले शनिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा र आइतबार नवलपरासीको देवचुली नगरपालीका १३, दलदलेमा शाखा विस्तार गरेको हो ।   मनहरी शाखाको उद्घाटन मकवानपुर जिल्ला क्षेत्र …

Read More »

इन्नोभेटिभ र अरनिकोलाई गाभेर सेञ्चुरीले थाल्यो एकीकृत कारोबार, असारभित्रै थप तीन संस्था गाभ्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार सुरु गरेको छ । बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउने शिलशिलामा ख वर्गका दुई बैंकलाई खरिद गरी आइतबार (जेठ २८ गते)देखि एकीकृत कारोबार …

Read More »

आशा लघुवित्तको बार्षिक योजना तर्जुमा गोष्ठि सम्पन्न 

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक योजना तर्जुमा गोष्ठि २०७४ सम्पन गरेको छ । काठमाडौँमा सम्पन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए । जेठ २५ र २६ गते २ दिनसम्म गरिएको …

Read More »

सिटिजन्स बैंकको पाटनढोका शाखा आफ्नै भवनमा सर्यो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर महानगरपालीका वडा नं. २१ स्थित पाटनढोका शाखालाई आफ्नै भवनमा सारेको छ । विहीबारदेखि पाटनढोका शाखालाई स्थानान्तरण गरी ललितपुर महानगरपालीका वडा नं. १(ग) कुपण्डोलस्थित आफ्नै कार्यालय भवनबाट संचालन गरिएको बैंकले जनाएको छ । बैंकका नायव प्रमुख …

Read More »

नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्षले लिए राष्ट्र बैंकका निर्देशक समक्ष सपथ 

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संंस्था लिमिटेडका अध्यक्ष रमेश कुमार कर्माचार्यको शपथ ग्रहण परिवर्तित ऐन बमोजिम नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमसमक्ष विहिवार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक पोखरामा सम्पन्न भएको शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका …

Read More »