Monday , February 19 2018

बैंकिङ खबर

सिद्धार्थ फाउन्डेसनद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग 

सिद्धार्थ बैंकद्धारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धावृद्धाहरुको सह्रयोगार्थ दुई लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा २०७४/१०/२१ गते बैंकका संचालक विरेन्द्र कुमार …

Read More »

सिद्धार्थ बैंकको बागलुङ्ग शाखाको औपचारिक शुभारम्भ

सिद्धार्थ बैंक लिमिटेडले बागलुङ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बागलुङ जिल्लास्थित बागलुङ बजारमा उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ तथा बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले सोमबार संयुक्त रुपमा गरे ।  यस …

Read More »

फतुवा विजयपुरमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाकोे फतुवा बिजयपुर नगरपालिकामा यहि माघ १५ गतेबाट  शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको …

Read More »

कञ्चन र अमुवामा गण्डकी विकास बैंकको शाखा विस्तार

गण्डकी विकास बैक लिमिटेडले रुपन्देही स्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक समुद्घाटन गरेको छ । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्ण वहादुर क्षेत्रीले र पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरे । प्रमुख …

Read More »

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शाखा लखनचोकमा 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले ओमसटिया गाउंपालिका–१ लखनचोकमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुरु गरेको छ ।  बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १३ औं शाखा हो ।  शाखाको अ‍ेमसटिया गाउंपालीकाका अध्यक्ष हिरा केवतले एक समारोहका बिच उद्घाटन गरे …

Read More »

सिद्धार्थ बैंकको बेनी शाखाको औपचारिक शुभारम्भ

सिद्धार्थ बैंकले आइतबार (माघ २१ गते) बेनीको बेनी बजारमा एक विशेष समारोहका बीच बेनी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त …

Read More »

सानिमा बैंकको ब्राण्ड प्रवद्र्धकमा मह जोडीलाई निरन्तरता

सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ । मह जोडी बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छ । ‘मह’ जोडी तथा बैंकका कार्यकारी …

Read More »

जनता बैंकको सहयोगमा निःशुल्क आँखा सिविर सम्पन्न

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता बैंक नेपाल लिमिटेडको सहयोगमा माघ २० गते कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा सिविर सम्पन्न भएको हो ।  आँखा सिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाएका …

Read More »

जनता बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने उद्देश्यले सगरमाथा इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्योरेन्सका प्रमुख …

Read More »

सूर्या लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । विहीबार एक विशेष कार्यक्रमका बीच सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुरेन्दर …

Read More »