Monday , February 19 2018

बैंकिङ खबर

बानेश्वरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा, सोमबारदेखि संचालनमा आयो

मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.१० बानेश्वरमा रहेको शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरी संचालनमा ल्याएको छ । सोमबार (माघ २९ गते) नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, पुर्व परराष्ट्र मन्त्री तथा अर्थमन्त्री डा. भेष बहादुर थापाले उक्त शाखाको …

Read More »

सिटिजन्स बैंकद्धारा बेबी लाईफ होमलाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको …

Read More »

बागमती सरसफाई अभियानमा ‘लुम्बिनी विकास बैंक’

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बाग्मती सफाई महाअभियानमा सहकार्य गरेको छ । बैंकले आफ्ना करिव ७० कर्मचारीहरु समेत संलग्न भई माघ २७ गते काठमडौँको रुद्रमती नदीको कालोपूल देखि सेतोपूलसम्मको क्षेत्रमा सरसफाई कार्यक्रममा सहभागी भएको हो ।  उक्त …

Read More »

अरुण फाइनान्सले कमायो ८७ लाख रुपैयाँ मुनाफा

बैंकिङ खबर । अरुण फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति हासिल गर्दै ८७ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अरुण फाइनान्स तीन लाख ५६ …

Read More »

 अब भारतबाट नेपालमा रकम पठाउन सिभिल बैंकमार्फत सजिलो

सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेड बिच रकम आदान प्रदान गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल श्रीरमन बिच …

Read More »

पोखरा फाइनान्सको थप २ एटिएम संचालनमा 

पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप २ एटिएम सेवा संचालनमा ल्याएको छ । फाइनान्सले पोखराको भिमकाली पाटन शाखा तथा नागढुंगा स्थित फेवा सिटी हस्पिटल प्रा.लि.को प्रांगणमा एकै पटक २ वटा नयाँ एटिएम सञ्चालनमा ल्याएको हो । …

Read More »

एनआईसी एशिया बैंकको दुई नयाँ शाखाको औपचारिक उद्घाटन 

एनआईसी एशिया बैंकले दुई नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ  र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा शुक्रबार एक समारोहका बिच नयाँ शाखाहरुको औपचारिक रुपमा समुद्घाटन गरिएको हो । जयपृथ्वी नगरपालिकाका …

Read More »

दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमाल रेमिट सेवा सुरु

हिमालयन बैंक लि. र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट)को केन्द्रीय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि …

Read More »

जनता बैंकको नयाँ शाखा लेकसाइड र अत्तरीयामा

जनता बैंक नेपाल लिमिटेडले विहीबार एकै साथ पोखराको लेकसाइड र कैलालीको अत्तरीयामा दुई नयाँ शाखाहरुको उद्घाटन गरेको छ । बैंकको लेकसाइड शाखा ९३औं र अत्तरीया शाखा ९४औं हो । दुवै शाखाहरुबाट विहीबारदेखि नै बैंकिङ्ग कारोबार सुरु भएको बैंकले जानकारी दिएको …

Read More »

महालक्ष्मी विकास बैंकद्धारा वृद्धाहरुलाई सहयोग

महालक्ष्मी बिकास बैंक लि. महाराजगंज शाखाले माघ ११ गते बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । तपस्थली वृद्धाश्रममा आयोजित उक्त कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री …

Read More »