Wednesday , January 17 2018

बैंकिङ खबर

प्रभु बैंकले ल्यायो लगानीको नयाँ योजना, लगानीकर्तालाई सुरक्षित अवसर   

प्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको छ । एक कार्यक्रमका बिच बैंकले वेल्थ म्यानेजमेन्ट सर्भिस नामक नयाँ योजना अघि सारेको हो । वेल्थ म्यानेजमेन्ट सर्भिसअन्र्तगत ग्राहकले आफ्नो डिपोजिट्मा रहेको फण्डस्लाई बढि भन्दा बढि नाफामुलक क्षेत्रमा लगाउने अवसर पाउनेछन् । …

Read More »

नेपाल बैंकले ल्यायो कर्मचारी कर्जा योजना

नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको www.businesssansar.com  मा खबर छ ।  बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी …

Read More »

बैकिंङमा डिप्लोमा गरेकालाई प्राथमिकता

विकास बैंकहरुका कर्मचारीलाई समयानुकुल दक्ष बनाउने उद्देश्यले तालिम, गोष्ठी, सेमिनार तथा अन्तकृया आयोजना गरिने भएको छ । यसका लागि डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) बीच औपचारिक सम्झौता भएको छ । एशोसिएसनले सञ्चालन गर्दै आएको तालिम तथा …

Read More »

सिद्धार्थ बैँकमा गाभिँदै विजनेस युनिभर्सल

विजनेस युनिभर्सल डेभलपमेन्ट बैँक सिद्धार्थ बैँकमा गाभिने भएको छ । फेवा विकास बैँकसँग डेढ महिना अघि गरेको मर्जरको सम्झौतालाई तोडेर बुधबारदेखि नेप्से कारोबार सुरु गरेको विजनेस युनिभर्सल पुनः सिद्धार्थ बैँकसँगको मर्जर प्रक्रियामा जाने भएको हो । राष्ट्र बैंकले पुँजी बृद्धि …

Read More »

विजनेस युनिभर्सल र फेवाको मर्जर टुट्यो

युनिभर्सल डेभलपमेन्ट बैंक र फेवा विकास बैंक एकआपसमा मर्ज नहुने भएका छन् । औपचारिक रुपमै मर्जर प्रक्रिया टुक्रिएपछि विजनेस युनिभर्सल बैँकले बुधबारदेखि नेप्सेमा कारोबार सुरु गरेको छ । यी दुई संस्थाले डेढ महिनाअघि नै मर्जरमा जाने सहमति गरेका थिए । गत …

Read More »

प्रभु म्यानेजमेन्टको रक्क्तदान सम्पन्न

“रक्तदान नै जीवनदान हो ” भन्ने मुल नाराका साथ प्रभु म्यानेजमेन्ट प्रा.लि. र नेपाल रेडक्रस सोसाईटी ललितपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा पनि आफूलाक्ष्ई सक्रिय गराउँदै आएको प्रभू ग्रुप अन्तरगत प्रभू म्यानेजमेन्टले …

Read More »

बैकिङ मर्जरमा अर्को इतिहास, एकैपटक छ बैंकहरु मर्ज हुँदै

बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट …

Read More »

विद्युतीय उपकरणबाट वित्तिय समावेशिता

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सक्षम एक्सेस टु फाइनान्स बीचमा मोबाइल वित्तीय सेवा परियोजनाको प्रारम्भिक अध्ययन गर्नका लागि सम्झौता भएको छ ।  नेपाल राष्ट्र बैंकका भुक्तानी तथा ङ्खछयौट विभागका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरु, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका संचालकहरु, सक्षम एक्सेस …

Read More »