Wednesday , January 17 2018

बैंकिङ खबर

शुक्रबारदेखि हकप्रद र बोनश शेयरको प्रमाणपत्र बाँड्दै गुर्खाज फाइनान्स

गुर्खाज फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई हकप्रद र बोनश सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । शेयरको प्रमाणपत्र वितरण आगामी जेठ २८ गते बाट वितरण सुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले वार्षिक  साधारण सभाबाट पारीत चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर …

Read More »

पश्चिमाञ्चल फाइनान्स खरिद गर्दै काष्टमण्डप डेभलपमेन्ट बैँक

काष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेडले पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई पनि खरीद गर्ने भएको छ । दुबै संस्थाबीच एक्विजिसन गर्ने सम्झौता भएको छ । सम्झौतामा काष्ठमण्डपका अध्यक्ष जगन्नाथ ज्ञवाली र पश्चिमाञ्चलका अध्यक्ष गोपालवहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । काष्ठमन्डपले केही दिनअघि महाकाली विकास …

Read More »

दुईवटा विकास बैँक खरिद गर्दै प्राइम कमर्सियल बैंक

प्राइम प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्ने भएको छ । प्राइम र यी दुई विकास बैंकबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्राइम बैंकका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक श्याम …

Read More »

स्टान्डर्ड चार्टर्डका शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर

स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । साथै, १९.२१ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७१/७२को नाफाबाट बोनस तथा लाभांस दिन लागेको हो । गत वर्ष बैंकले …

Read More »

रिलायन्स लोटस फाइनान्सले १०ः६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

रिलायन्स लोटस फाइनान्सले १०ः६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनिको साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । सभाले कम्पनीकै नाम परिवर्तन गरी रिलायन्स फाइनान्स राख्ने, संस्थापक समूह तथा साधारण सेयर अनुपात ५१ः४९ प्रतिशत हुने गरी सञ्चालक …

Read More »

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा भेषराज पन्थी

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले भेषराज पन्थीलाई सीईओमा नियुक्त गरेको छ । करिव ६ महिनादेखि रिक्त पदमा कम्पनीको बिहीबार बसेको सञ्चालक समितिले पन्थीलाई नियुक्त गरेको हो । शुक्रबारबाटै कार्यभार सम्हालेका उनी ४ वर्षका लागि नियुक्त भएका हुन् ।  यसअघि कम्पनिको सीईओमा नुमनाथ …

Read More »

सिटिजन्स बैंक र पुनर्निर्माण प्राधीकरणबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बीच भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाएको लाभग्राहीहरुको खाता खोली वितरण प्रक्रियामा निजी आवास पुनर्निर्माणमा नेपाल …

Read More »

१० प्रतिशत बोनस शेयर बाँड्दै रिलायबल डेभलपमेन्ट बैंक

रिलायबल डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बोनस शेयर प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको हो । स्विकृत भएको प्रस्ताव अब बैंकको साधारणसभाबाट पारित हुनेछ । सो प्रस्ताव बैंकको साधारणसभाबाट पारित भएपछि …

Read More »

नारायणी नेशनल फाइनान्सलाई एक्विजिसन गर्दै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । बैंकको विशेष साधारण सभाले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएसँगै अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र …

Read More »

सिटिजन्स बैंकको हकप्रद शेयर असार ५ गतेदेखि

सिटिजन्स बैंकले हकप्रद शेयर निष्काशनको मिती तय गरेको छ । बैंकले असार ५ गतेदेखि शेयर निष्काशन सुरु गर्ने भएको छ । बैँकले १ करोड ६८ लाख ५६ हजार ७ सय ८६ कित्ता हकप्रद शेयर विक्रि गर्दैछ ।  सिटिजन्सले यही जेठ …

Read More »