Tuesday , June 27 2017

बैंकिङ खबर

सिद्धार्थ बैंकबाट निःशुल्क आस्बा सेवा

सिद्धार्थ बैंकले  निःशुल्क आस्बा  सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आश्बा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्नुहुनेछ । यस निःशुल्क सेवाबाट …

Read More »

लघुवित्त सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पोखरा, कास्कीमा विभिन्न शाखा कार्यालयहरुमा कार्यरत सहायक स्तरका १५ जना कर्मचारीहरुलाई ‘लघुवित्त सञ्चालन तथा व्यवस्थापन तालिम’ प्रदान गरेको छ ।  तालिममा संस्थाका लेखा …

Read More »

जनता बैंकले नौ महिनामा कमायो ३८ करोड १८ लाख रुपैयाँ मुनाफा

जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ५८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो …

Read More »

सिभिल बैंकको मुनाफामा गिरावट, निष्कृय कर्जा २.३१ प्रतिशतले बढ्यो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ६१ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा …

Read More »

नेरुडे लघुवित्तले कमायो सात करोड ८५ लाख रुपैयाँ मुनाफा

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सात करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ०९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको …

Read More »

मञ्जुश्री फाइनान्सले कमायो तीन करोड ६५ लाख रुपैयाँ खुद मुनाफा

मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा …

Read More »

महिला सहयात्रा माइक्रोफाइनान्सले कमायो ५७ लाख २८ हजार मुनाफा

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५७ लाख  २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ६१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक …

Read More »

नौ महिनामा सेञ्चुरी बैंकको खुद मुनाफा ३१ करोड नाघ्यो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशलमव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो …

Read More »

डिप्रोक्स लघुवित्तले कमायो २० करोड ८५ लाख रुपैयाँ मुनाफा

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको …

Read More »

मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा पाँच करोड ६० लाख रुपैयाँ

मिसन डेभलपमेण्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मिसनले …

Read More »