Tuesday , June 27 2017

बैंकिङ खबर

नेपाल बैक लिमिटेड र त्रिभुवन विश्वविद्यालयवीच सम्झौता 

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिविवि)विच पारस्परिक हित प्रवद्र्धनका निम्ति सहकार्य सम्वन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार डिल्लिराम उप्रेतीले काठमाडौँमा आयोजित एक संक्षिप्त समारोहका बीच …

Read More »

सबै रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा जुट्न चन्द्र ढकालको आह्वान

ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गैरबैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेे बताएका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको भारत नेपाल रेमिट्यान्सका अवसरहरु विषयक …

Read More »

हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०१७ सम्पन्न, कसले पायो उपाधि ?

हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०१७ हालै रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप्स विधामा संचालन भएको उक्त प्रतियोगितामा ध्रुव थापा ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भए । ३८ अंकका साथ जीवन …

Read More »

स्थापनाको आठौँ वर्षमा टुरिजम डेभलपमेन्ट बैंकको प्रवेश, यस्ता छन् नयाँ योजनाहरु

आफ्नो स्थापनाकालको सातौं वर्ष पुरा गरी हाल आठौं वर्षमा आफ्नो सेवा सञ्चालन गरिरहेको यस टुरिजम डेभलपमेन्ट बैंक लि. ले प्रबिधिमा आधारित थप बैंकिङ सेवा सुबिधाहरुलाई ग्राहकसमक्ष प्रस्तुत गर्न लागेको छ । ग्राहकको आधार, व्यवसाय तथा शाखा कार्यालय लगायतको विस्तारसँगै ग्राहकहरुलाई …

Read More »

सुनसरीको दुहवीमा एनआईसी एशिया बैंकको नयाँ शाखा

एनआईसी एशिया बैंकले आफ्नो १०८ औं शाखा सुनसरी जिल्ला स्थित दुहवीमा विस्तार गरेको छ । आइतबार (असार ११ गते) एक समारोहका बिच दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा …

Read More »

मञ्जुश्री फाइनान्सको नयाँ शाखा सुनसरीको धरानमा

मञ्जुश्री फाइनान्स लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले शुक्रबार एक समारोहकाबीच आफ्नो ९ औं शाखा धरानको महेन्द्रपथमा शुभारम्भ गरेको हो । नयाँ शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष दामोदर प्रसाद गौतमले गरे । काठमाडौं नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय …

Read More »

 सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो दुई नयाँ बचत योजना, आस्वा निःशूल्क गर्ने घोषणा

काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले  सांग्रिला प्रिमियम बचत खाता र  सामाजिक सुुरक्षा बचत खाता नामका दुई बचत योजना संचालनमा ल्याएको  छ । यही आषाढ ११ गते आइतवार देखि लागुु हुुने  यी बचत खाता मध्ये सांग्रिला प्रिमियम बचत …

Read More »

रिलायबललाई गाभेर ग्लोबल आईएमई बैंकले पुर्यायो आठ अर्ब चुक्तापुँजी

ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्पन्न सेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी एक अर्ब एक करोड चार लाख …

Read More »

मुक्तिनाथ विकास बैंकले मृतक ग्राहकको परिवारलाई दियो बीमा रकम

मुक्तिनाथ बिकास बैंक लिमिटेडले आफ्नो निधन भएका ग्राहकको परिवारलाइ बीमा बापतको भुक्तानी रकम वितरण गरेको छ । कार्कीनेटा, पर्वत शाखाको लघुवित्त सेवामा ग्राहक रहि कारोबार गरिरहेकी मृतक ग्राहककै फलेबास नगरपालिका वडा नं. ३ पर्वत निबासी मृतक माया परियारलाई उनकै घरमा …

Read More »

४ वित्तीय संस्था कुमारी बैंकमा ‘औपचारिक विलय’ हुँदै

कुमारी बैंक लिमिटेडले चार वटा वित्तीय संस्थालाई एकैसाथ एक्वायर गरेर असार १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई आफुमा गाभेर ‘कुमारी बैंक लिमिटेड’को नामबाटै एकीकृत …

Read More »