Monday , February 19 2018

बीमा

ज्योति लाईफ इन्स्योरेन्स र एनएमबि बैंकबिच बैंकास्योरेन्स सम्झौता 

नेपालको १२ औं जीबन बीमा कम्पनीको रुपमा संचालित ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र बैंक अफ द इएर २०१७ बाट सम्मानित एनएमबि बैंक लिमिटेडका बिच बैंकास्योरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहकाबीच दुई संस्थाबीच सम्झौता …

Read More »

अघि बढ्यो आईएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्काशन प्रक्रिया, नियुक्त गर्यो विक्री प्रबन्धक

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पानीको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक साधारणसभाको निर्णयानुसार हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले ग्लोवल आइएमई …

Read More »

बीमा कम्पनीका सीईओको तलबभत्तामा मापदण्ड तोकियो

बैंकिङ खबर । पुरानोबाट नयाँ बीमा कम्पनीमा जाँदा प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले पाउने तलबमा बीमा समितिले मापदण्ड तोकेको छ । समितिले कम्पनीका सिइओहरुको तलब भत्ता तथा अन्य सुबिधा सम्बन्धी मार्गदर्शन जारी गर्दै बीमा कम्पनीहरुले सिइओलाई दिने तलब, भत्ता तथा …

Read More »

‘स्वास्थ्य बीमा कार्यक्रम’ सहरमा मात्रै प्रभावकारी

ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । चितवन जल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ …

Read More »

गुराँस लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता 

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेडका बीच शुक्रबार बैंकास्योरेम्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार, जनता …

Read More »

आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरीमा 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाण्डौंमा मिति २०७४ मंसीर २९ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे ।  शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख …

Read More »

प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद पुस १६ गतेदेखि

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १६ गतेदेखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माघ २१ गतेसम्म निष्काशन गरिने सेयरमा मंसिर १४ गतेसम्म कायम भएका सेयरधनीले आवेदन दिन पाउनेछन् ।  …

Read More »

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले कति पाउने भए बोनस सेयर ?

बैंकिङ खबर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर बीमा समितिबाट …

Read More »

प्रभु लाइफ इन्स्योरेन्सको कारोबार सुरु, परम्परागत बीमा बजारभन्दा माथि उठ्ने उद्घोष

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विहिवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको …

Read More »

एलआईसी नेपाल र ग्रामीण महिला उत्थान केन्द्रबीच बैंकास्योरेन्स सम्झौता

ग्रामीण महिला उत्थान केन्द्र (RWDC) घोराही दाङ्गले एल.आई.सी नेपाल लि.सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । केन्द्रका निर्देशक सोगत चौधरी र एल.आई.सी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । ग्रामीण महिला उत्थान केन्द्रका निर्देशक …

Read More »