Wednesday , January 17 2018

बीमा

रोल्पा पुग्यो सरकारको पशु बीमा कार्यक्रम

रोल्पा जिल्लामा पनि पशुबीमा कार्यक्रम शुरु भएको छ । पशु मर्दा किसानलाई आर्थिक रूपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले ल्याएको पशु बीमा कार्यक्रम अन्तरगत सो कार्यक्रम शुरु भएको हो । बीमा गरेका पशु …

Read More »

इलाम र बाग्लुङमा स्वास्थ्य बिमा कार्यक्रम असार १५ गतेदेखि 

स्वास्थ्य मन्त्रालयले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम आगामी असार १५ गतेदेखि इलाम र बाग्लुङमा पनि विस्तार हुँदैछ । असारदेखि जिल्लामा दर्ता प्रक्रिया सुरु गरि भदौदेखि उपचार सेवा सुरु गर्ने योजनामा मन्त्रालय छ । बिमा कार्यक्रम सञ्चालनका लागि बाग्लुङका ३ वटा …

Read More »

‘चाहेर पनि बिमा गर्न पाइएन’ भन्ने कृषकलाई यस्तो जवाफ दिए सरोकारवालाहरुले

काभ्रे जिल्लाको बनेपाका किसानले बाली तथा पशुधनको सुरक्षाको लागि ग्रामीण क्षेत्रमा बिमाको पहुँच नपुग्दा आफूहरु बिमाको अवसरबाट वञ्चित भएको बताएका छन् । काभ्रेपलाञ्चोकको सुगम क्षेत्रमा केही बाली र पशुधनको बिमा विभिन्न सहकारी मार्फत भए पनि बिमा कम्पनीको पहुँच गाँउ/गाँउ र …

Read More »

प्रुडेन्सियल इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश दिने भएको छ । कम्पनिको चौधौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । कम्पनी संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट दश प्रतिशत बोनश बाड्ने प्रस्ताव साधारणसभामा लगेको थियो । ३२ करोड …

Read More »

नेपाल लाइफको एफपीओको सम्बन्धमा नेप्सेले बोर्डलाई दियो यस्तो स्पष्टीकरण

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ शेयर निष्काशनको प्रस्तावित शेयर मुल्य सार्वजनिक भएको विषयमा नेप्सेले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण मागेको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई नै प्रभावित पार्ने काम गरेको भन्दै नेप्से र नेपाल लाइफसँग प्रष्टीकरण माग गरेको थियो । …

Read More »

बिमाको ४ दशक लामो इतिहास : किन समेटिएनन् ९३ प्रतिशत नेपाली ? 

नेपालमा बिमाको इतिहास करिब ४ दशक पुरानो भइसकेको छ । यद्यपि बिमा गर्नेको संख्या र यसको पहुँच विस्तारको अवस्था अझै पनि दयनिय रहेको छ । हालसम्म नेपालको कुल जनसंख्याको ७ प्रतिशत जनसंख्या मात्रै बिमाको दायरामा आएको तथ्यांक छ । बिशेषतः …

Read More »

साउनदेखि लघुबिमाको प्रिमियम बढ्दै

सरकारले बिमा कम्पनीले आगामी साउनदेखि पाँच प्रतिशत प्रिमियम लघुबिमामार्फत पुर्याउनुपर्ने व्यवस्था गरेको छ । सरकारले बिमाको पहुँच तल्लो तहसम्म पुर्याउन बजेटमार्फत अनिवार्यरूपमा सबै बिमा कम्पनीले पाँच प्रतिशत लघुबिमा गर्नुपर्ने व्यवस्था गरेको हो । आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा …

Read More »

नेपाल लाइफको शेयर कारोबार रोक्न बोर्डले नेप्सेलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई शुक्रबार पत्र पठाएर सेयर कारोबार रोक्न निर्देशन दिएको हो । एफपिओ जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना प्रचार गरेको भन्दै सेयर …

Read More »

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ निष्काशनको जिम्मा सिद्धार्थ क्यापिटललाई

करिब ३१ लाख कित्ता थप साधारण शेयर निष्काशन गर्न लागेको नेपाल लाइफ इन्स्योरेन्सले धितोपत्र धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड लाई छनौट गरेको  छ । थप साधारण शेयर निश्काशन गर्ने कार्यका लागि भएको सम्झौता पत्रमा कम्पनीका प्रमुख …

Read More »

नेपाल लाइफ इन्स्योरेन्सको ३१ लाख कित्ता एफपिओ आउँदै

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ जारी गर्ने भएको छ । कम्पनिले १०० रुपैयाँ अंकित दरको सेयरमा २८५१ रुपैयाँ प्रिमियम जोडेर एफपिओको मूल्य प्रति कित्ता २९ सय ५१ रुपैयाँ तोकेको छ । कम्पनीले संस्थापक समूहमा …

Read More »