Monday , February 19 2018

बीमा

बीमा शिक्षामा अघि सर्यो ज्योति लाईफ इन्स्योरेन्स, राजेश हमाल बने सद्भावना दुत

“सधै तपाईंको साथ” भन्ने मुलनाराका साथ अघि सरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक सद्भावना दुतका रुपमा नायक राजेश हमाललाई  आबद्ध गराएको छ । आगामि २ वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीका संचालकद्वय नन्दकिशोर शर्मा र …

Read More »

प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । माघ २१ गतेसम्म खुला रहने सेयरमा मंसिर १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  कम्पनीले एक सय रूपैयाँ अंकित …

Read More »

प्रिमियर इन्स्योरेन्सको एफपिओ खुल्यो, १९ गतेसम्म आवेदन दिन पाइने

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स लिमिटेडले आजदेखि साढे छ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले छ लाख ५९ …

Read More »

प्रभु लाइफ इन्स्योरेन्सले सुरु गर्यो ‘म्यादी जीवन बीमा’

विहीबार (पौष १३ गते)देखि प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ । विहीबार एक समारोहका बीच …

Read More »

एलआईसी नेपालद्वारा मृत्यु दावी भुक्तानी

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) ले आफ्नो कम्पनीका बिमितका परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार कपिलवस्तु वोदारि–७ का मृतक राम धनी बानियाँकी श्रीमती राधादेवी कसौंधनलाई मृत्यु दावी आज वापत १ करोड १८ लाख २५ हजार ९ …

Read More »

ज्योति लाइफ इन्स्योरेन्सको तीन नयाँ शाखा संचालनमा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मकवानपुरको हेटौंडा, बागलुङ्गको बागलुङ्ग र तनहुँको दमौलीमा शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । जीवन बीमाको सचेतना अभिवृद्धि गर्दै सर्वसाधारणको पहुँच सहज बनाउन शाखा बिस्तार कार्यलाई प्राथमिकतामा राखेको कम्पनीले एकै साथ तीन शाखाबाट सेवा …

Read More »

शिखर इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब नाघ्यो

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिले निर्देशन गरेबमोजिम चुक्तापुँजी पुर्याएको छ । कम्पनीकोे १३औं वार्षिक साधारण सभाले गतबर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसँगै निर्धारित चुक्तापुँजी पुगेको हो । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई न्युनतम एक …

Read More »

नेपालमा कसरी भयो बीमा व्यवसायको सुरुवात र विकास ?

बैंकिङ खबर । नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन् । वि. सं.२००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द म्याच फ्याक्टी«, विराटनगर कटन मिल, बीरगन्ज कटन मिल स्थापना भएका थिए । तिनको वित्तिय सहयोगको निमित्त नेपाल बैंक लिमिटेड बि.सं. १९९४ …

Read More »

नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद जारी गर्ने

बैंकिङ खबर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३० …

Read More »

पुस १६ देखि पिमियर इन्स्योरेन्सको एफपिओ, प्रतिकित्ता ७९९ रुपैयाँमा

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपिओ निष्काशन पुष १६ गतेदेखि सुरु हुने भएको छ । प्रति कित्ता ७९९ रुपैयाँमा प्रिमियरको छ लाख ५९ हजार कित्ता एफपिओ निष्कासन तथा बिक्री खुल्ला हुन लागेको हो । एफपिओ छिटोमा पुष १९ …

Read More »