Thursday , June 29 2017

बीमा

नयाँ बीमा ऐन आउँदै: चुक्ता पुँजी बढाइने संकेत

बीमा कम्पनीको चुक्तापूँजी वृद्धिको प्रावधानसहित बीमा समितिले अर्थ मन्त्रालयमा पठाएको प्रस्तावित ‘बीमा ऐन’को मस्यौदामा अर्थ मन्त्रालयमा छलफल सुरु भएको छ । अर्थमन्त्रालयको छलफल सकिएपछि उक्त मस्यौदा कानूनी प्रक्रियाका लागि कानून मन्त्रालय पठाइनेछ । र कानून मन्त्रालयबाट पारित भई पुनः अर्थ …

Read More »

एलआईसीले ल्यायो बीमा क्षेत्रकै नयाँ योजना

तपाईँ…खुसीको खाता खोल्नुहोस् भन्ने सन्देशका साथ न्युनतम ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । मंगलबार एक समारोहबीच उक्त योजनाको औपचारिक सार्वजनीकरण बीमा समितिका अध्यक्ष प्रा. डा. फत्त …

Read More »

विश्वप्रसिद्ध स्टिभ अवार्डबाट सम्मानित भयो मेटलाइफ

विश्वव्यापी बीमा प्रदायक कम्पनी मेटलाइफ दुई स्टिभ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले १३ औँ एनुअल इन्टरनेशनल विजनेस अवार्डको २ वटा विधाका लागि सम्मान पाएको हो । स्वस्थ र सुन्दर जीवनका लागि एसियाका महिलाहरुलाई सहयोग गरेकोमा कम्पनी बेस्ट न्यू प्रोडक्ट …

Read More »

बीमा कम्पनीको सञ्चालक नियुक्तिसम्बन्धि नयाँ व्यवस्थामा अध्यक्षहरुको असन्तुष्टी

बीमा कम्पनीका अध्यक्षहरुले कम्पनीको सञ्चालक बन्नका लागि नयाँ निर्देशिकाले गरेको व्यवस्थामा असन्तुष्टि व्यक्त गरेका छन् । बीमा समितिले सबै बीमा कम्पनीका अध्यक्षहरुसंग गरेको सामुहिक छलफलमा अध्यक्षहरुले यस्तो बताएका हुन् । अहिले बीमा कम्पनीहरुको पूँजी आकार सानो भैरहेको सन्दर्भमा लामो समयदेखि …

Read More »

पशुबीमा प्रति बढ्दै जनचासो : एकै जिल्लाका ५ हजार बढीको सहभागिता

तनहुँमा १६ करोड ४९ लाख २० हजार रुपैयाँ मूल्यबराबरको पशुको 'पशुधन बीमा' गरएको छ । जिल्लामा हालसम्म ५ हजार ३ पशुको पशुधन सुरक्षण गरिएको जिल्ला पशु सेवा कार्यालय तनहुँले जनाएको छ । पशुधन सुरक्षणका लागि कृषकले २० लाख ६१ हजार …

Read More »

दुई सय बीस प्रतिशत हकप्रद जारी गर्ने तयारीमा हिमालयन जेनेरल इन्स्योरेन्स

हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २२० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । जसअनुसार, कम्पनीको एक कित्ता सेयर हुने लगानीकर्ताले दुई दशमलव दुई कित्ताको दरले आवेदन दिन पाउने छन् । सो निर्णय औपचारिक रुपमा पारित गर्नका लागि कम्पनीले …

Read More »

निर्जीवन कम्पनीहरुको नाफा ४० प्रतिशतले बढ्यो : लगानीबाट हुने आय घट्यो 

गत आर्थिक वर्ष ०७२/७३ मा निर्जीवन बीमा कम्पनीहरूले खुद मुनाफा झन्डै ४० प्रतिशतले बढाएका छन् । १५ निर्जीवन बीमा कम्पनीहरूले सो अवधिमा २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ५३ करोड …

Read More »

बीमाको महत्व बुझेपछि करोडौँको क्षति हुनबाट बचे कृषकहरु

झापा बाहुनडाँगी–२ का गोविन्द न्यौपानेले तीन महिनाअघि ८५ हजार रुपैयाँ हालेर एउटा उन्नत जातको गाई किने । गाई निकै दुधालु थियो । एक साँझमा झण्डै ८ लिटर दूध दिन्थ्यो । न्यौपाने निकै उत्साहित थिए । तर ल्याएको केही दिनपछि गाई …

Read More »

२५ प्रतिशत हकप्रद जारी गर्दै सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड ४८ लाख रुपैंयाँ छ । हकप्रद निष्काशन पश्चात उसको चुक्ता पूँजी झण्डै ४४ करोड रुपैंया पुग्नेछ । कम्पनीको गत चैत्रमा …

Read More »

किन घट्यो राष्ट्रिय बीमा कम्पनीको मुनाफा ?

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ६४ लाख ४४ हजार रुपैयाँ …

Read More »