Thursday , June 29 2017

बीमा

बीमा र लघुवित्तहरुको साझेदारीमा लघुबीमा कार्यक्रम, सक्षमको सहयोग

बीमा कम्पनी र लघुवित्त बिकास बैंकहरुको साझेदारीमा लघुबीमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल बीमक संघ र नेपाल माइक्रो फाइनान्स बैंकर्स एशोसिएशनका पदाधिकारीले लघुबीमा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सक्षम एक्सेस टु फाइनान्सको सहजीकरणमा उक्त कार्यक्रम …

Read More »

एफपिओ निष्काशनका लागि नेपाल लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा निवेदन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शेयर अर्थात एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले करिब ३१ लाख कित्ता एफपिओ जारी गर्न गत बोर्डमा आवेदन दिएको हो । कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र …

Read More »

१६ वटा कम्पनीमा १७ अर्बभन्दा बढीको बीमा दाबी

अघिल्लो वर्षको भुकम्पपछि बीमा कम्पनीहरुमा साढे १७ अर्बभन्दा बढीको दाबी परेको छ । बीमा समितिका अनुसार विभिन्न १६ वटा बीमा कम्पनीहरुमा १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको १७ हजार आठ सय ४० दाबी परेको हो । त्यसमध्ये १५ हजार दुई …

Read More »

बीमा अभिकर्ताहरु समितिप्रति असन्तुष्ट : उत्रिए आन्दोलनमा

व्यवसायिक बीमा अभिकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । बीमा समितिले आफूहरुले पाउँदै आएको सुविधालाई कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । आन्दालनको सुरुवात जागरण अभियानबाट गरेका अभिकर्ताहरुले दोस्रो चरणमा सशक्त रुपमा नै आन्दोलनमा उत्रिने समेत बताएका छन् ।  सम्बन्धित …

Read More »

कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा कार्यक्रम यसै वर्षदेखि : यसरी लिनुस् सुविधा

कर्मचारी सञ्चय कोषले यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेको बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम र कोष आफैंले तीन वर्षअघिदेखि गरेको पहललाई यस वर्ष योजना बनाएर कार्यान्वयनमा लैजान लागिएको हो । …

Read More »

उत्कृष्ट अभिकर्ता बने एलआईसी नेपालका अन्जान भण्डारी : २२ मुलुकलाई पारे पछाडि

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालका अभिकर्ता अन्जान भण्डारी सबैभन्दा बढी बिमांक रकमको बीमा गराउने अभिकर्ताका रूपमा सम्मानित हुने भएका छन् । गत आर्थिक वर्षमा मात्रै उनले करिब १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको बीमा गराएका छन् । यसबापत उनलाई लाइफ …

Read More »

ग्यास सिलिण्डरको न्यूनतम बीमा रकम अब एक करोड रुपैयाँ

खाना पकाउने ग्यास सिलिन्डरको न्यूनतम बीमा रकम बढाइएको छ । नेपाल एलपी ग्यास उद्योग संघल ग्यास सिलिण्डरको न्युनतम बीमा एक करोड रुपैयाँ हुने व्यवस्था लागू गरेको हो । संघले आफ्ना सदस्यलाई १ करोड रुपैयाँको बीमा गर्न सर्कुलर समेत जारी गरिसकेको …

Read More »

एक वर्षमा ८८ प्रतिशतले बढ्यो कृषि बीमा : यस्ता छन् पाँच कारणहरु

गत आर्थिक वर्ष २०७२/७३ मा कृषि बीमा ८८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार गत आवको अन्त्यसम्ममा बीमा कम्पनीहरूले ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको कृषि बीमा लेख जारी गरेका छन् । जबकी, अघिल्लो आव २०७१/७२ को सोही अवधिमा …

Read More »

नेपालका चार बीमा कम्पनीमा ५६ करोडभन्दा बढी विदेशी लगानी

नेपालको बीमा क्षेत्रमा विदेशी कम्पनीहरुले उल्लेख्य मात्रामा लगानी गरेका छन् । बीमा व्यवसायका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र भएकाले विदेशी कम्पनीहरू लगानीका लागि आकर्षित देखिएका हुन् । नेपालमा सञ्चालित सञ्चालित बीमा कम्पनीहरूमा विदेशी कम्पनीहरूको करिब ५६ करोड ४४ लाख रुपैयाँ लगानी …

Read More »

नेपाल लाइफको एफपीओबारे छानविन सकियो, प्रतिवेदनमा के छ ?

नेपाल लाइफ इन्स्योरेन्सको एफपीओसम्बन्धि छानविनको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई र सन्तोष कार्की तथा सहायक प्रथमस्तरकी सीता पाण्डेले गरेको आकस्मिक स्थलगत निरीक्षणको प्रतिवेदन प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो । समितिले कम्पनीबाट …

Read More »