Tuesday , June 27 2017

बीमा

प्रभु इन्स्योरेन्सको सेयर लिलामीमा किन्ने अवसर, असार ७ सम्म भर्न पाइने

प्रभु इन्स्योरेन्स लिमिटेडले ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकालेको छ । कम्पनीले आज (जेठ ३१ गते)देखि असार ७ गतेसम्म लिलामीमा सेयर विक्री खुला गरेको हो ।  कम्पनीले २०७३ चैत ३० गतेदेखि २०७४ जेठ …

Read More »

हिमालयन जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने, धितोपत्र बोर्डले दियो स्वीकृति

हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले मंगलबार (जेठ ३० गते) कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।  हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा …

Read More »

एनबी इन्स्योरेन्स कम्पनीको १९औं शाखा ललितपुरको जावलाखेलमा

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९औं शाखा ललितपुरकोे जावलाखेलमा सोमबार (जेठ २९ गते) देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले  गरेका हुन् ।  शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईले कम्पनीले छोटो समयमा नै आफ्नो साख …

Read More »

प्राइम लाइफ इन्स्योरेन्सले दियो नयाँ अभिकर्तालाई तालिम 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ अभिकर्ताहरुलाई अभिकर्ता आधारभुत तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिद्धारा स्वीकृति प्रदान गरिएको उक्त तालिम यहि जेष्ठ २५, २६ र २७ गते ३ दिन अर्घाखाँची शाखा कार्यालयमा सञ्चालन भएको …

Read More »

सानिमा लाइफ इन्स्योरेन्समा जागीर खुल्यो

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडमा जागीर खुलेको छ । कम्पनीले रिजनल म्यानेजरदेखि जुनियर असिस्टेन्टका लागि आवेदन माग गरेको हो । कम्पनीले विराजनगर, विरगञ्ज, भद्रपुर, बुटबल, नेपालगञ्ज, धनगडी, पोखरा, सुर्खेतका लागि रिजनल म्यानेजर माग गरेको छ । स्नातक उर्तीण र ५ …

Read More »

सञ्चालनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले पनि माग्यो कर्मचारी

सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई जना एसिस्टेन्ट जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि केही संख्यामा सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर तथा एसिस्टेन्ट मेनेजर, केही संख्यामा ब्रान्च मेनेजजर, …

Read More »

महालक्ष्मी लाइफ इन्स्योरेन्सले लोगो सार्वजनिक गर्यो, छिटै सञ्चालनमा आउने तयारी

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको लोगो सार्वजनिक गरेको छ । कम्पनीको मगंलवार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारीत गरी सार्वजनिक गर्ने गरेको हो । महालक्ष्मीले केही समय अगाडि मात्रै बीमा समितिको स्वीकृतीमा अर्थमन्त्रालयबाट सञ्चालनको स्वीकृती पाएको थियो । अब …

Read More »

प्रभु इन्स्योरेन्सको ४८ हजार कित्ता सेयर लिलामीमा आउँदै

प्रभु इन्स्योरेन्स लिमिटेडले ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकाल्ने भएको छ । कम्पनीले जेठ ३१ गतेदेखि असार ७ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने निर्णय गरेको छ ।  कम्पनीले २०७३ चैत ३० गतेदेखि २०७४ …

Read More »

प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, कति तोकियो मूल्य ?

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सात सय ९५ रुपैयाँ प्रिमियर थप गरी प्रतिकित्ता आठ सय ९५ रुपैयाँमा …

Read More »

नयाँ बीमा कम्पनी ‘आइएमई’ले माग्यो मेनेजमेन्ट तहमा कर्मचारी

हालै सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तयारीमा रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ म्यानेजर सहित केहि संख्यामा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर अन्डरराइटिङ १, म्यानेजर रिइन्स्योरेन्स १, म्यानेजर केम १, म्यानेजर फाइनान्स १, म्यानेजर सेल्स एण्ड …

Read More »