Monday , February 19 2018

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपिओ आउँदै

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।    साधारणसभाले कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा संसोधन गर्न …

Read More »

शाखा विस्तारमा आईएमई जनरल इन्स्योरेन्स तीव्र, सुर्खेतमा थप एक शाखा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पुर्याउने उद्देश्यले सुर्खेतमा थप एक शाखा कार्यालयबाट सेवा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे …

Read More »

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषकराज पौडेल नियुक्त

बैंकिङ खबर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् । यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा वित्त प्रमुख रहेका पौडेललाई कम्पनीले गत साता सीईओ नियुक्त गरेको हो । पौडेलसँग बीमा क्षेत्रमा १५ वर्ष, वित्तीय  …

Read More »

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । चैत १ गतेसम्म खुला रहने सेयरमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।  कम्पनीले एक सय रुपैयाँ अंकित …

Read More »

सगरमाथा इन्स्योरेन्सद्धारा भुकम्पको सबैभन्दा ठूलो दाबी भुक्तानी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बि. स. २०७२ सालमा गएको भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको छ । काठमाण्डौंको धापासीमा रहेको बरुण डेभलपर्सद्वारा निर्माण गरिएको पार्क होराइजन एपार्टमेण्टको क्षति संबन्धी दाबीको रु.३१ करोड भुक्तानी …

Read More »

प्राइम लाइफ इन्स्योरेन्सको बोनस प्रस्ताव, हकप्रदले पनि पाउने

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ३२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने …

Read More »

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापश्चात सर्वसाधरण तथा बैंकका …

Read More »

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद फागुन १३ गतेदेखि

बैंकिङ खबर । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । चैत्र १८ गतेसम्म खुला हुने सेयरमा माघ ७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।   …

Read More »

एल.आई.सी. नेपालले ल्यायो ‘पेन्सन बीमा योजना’

”पेन्सन…अब नो टेन्सन‘ भन्ने सन्देशकासाथ न्युनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना बजारमा ल्याएको छ । माघ २२ गते एक समारोहबीच उक्त योजनालाई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले औपचारिक रुपमा …

Read More »

जुर्मुरायो स्वास्थ्य बीमा कार्यक्रम, गाउँ गाउँमा अभिमुखीकरण कार्यक्रम

बैंकिङ खबर । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँगाउँमा अभिमुखीकरण तालिम संचालन गर्न थालिएको छ । कार्यक्रममार्फत स्वास्थ्य बीमा किन गर्ने ? यसको उद्देश्य के हो ? स्वास्थ्य बीमा गर्दा केके फाइदा हुन्छ ? स्वास्थ्य बीमाबाट कस्तो किसिमको …

Read More »