Tuesday , February 20 2018

प्रविधि

ह्याकरको निशानामा एटीएम, हेर्नुस् सुरक्षित रहने विधिहरु

प्रविधिको विकाससँगै एकातिर मानव जीवनमा सहजता आएको छ भने अर्कोतर्फ प्रविधिको दुरुपयोग गरी अपराध गर्नेहरुको संख्या पनि व्यापक रुपमा बढिरहेको पाइएको छ । प्रविधिको प्रयोग गरेर चोरी, ठगी जस्ता अपराधिक क्रियाकलाप गर्नेहरु विश्वव्यापी रुपमा नै सक्रिय रहेका खबरहरु बारम्बार आइरहेका …

Read More »

हिमालयन बैंकको ईकमर्स सेवामा परिमार्जन, केके छन् सुविधा ?

हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । यससँगै अब स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत डेविट वा क्रेडिट कार्ड प्रयोग गरी वस्तु तथा सेवाको …

Read More »

पक्राउ परे अर्का एटिएम ह्याकर 

एटिएमबाट अवैध रुपमा रकम निकालेको आशंकामा एक विदेशी नागरिक पक्राउ परेका छन् । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा …

Read More »

दशैं तिहारको बहार : ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दाउपहार नै उपहार’ योजना सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गरेका छन् ।  लेनेभाको सबै मोबाइलमा ३० प्रतिशत छुट ताम्राकार …

Read More »

एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।  ब्यूरोले …

Read More »

र्इन्टरनेट बैंकिङ कसरी प्रयोग गर्ने ? हेर्नुस् ध्यानदिनुपर्ने कुराहरु

इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक …

Read More »

नेपालमा जिमेल र युट्युब किन ढिला खुल्छन् ? यस्तो छ कारण

विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै आएको गुनासोप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)को ध्यानाकर्षण भएको छ । धेरै प्रयोगकर्ताहरुबाट यस्तो गुनासो आउन थालेपछि आइस्पानले यो समस्या छिटै समाधान हुने प्रतिवद्धतासहित यस्तो हुनुका …

Read More »

क्यास्परस्की एण्टीभाइरसको नयाँ संस्करण नेपाली बजारमा, दशैँको अवसरमा विशेष छुट पनि

रसियन कम्पनी क्यास्परस्की ल्याबको नेपालका लागि आधिकारिक बिक्रेता सागर टेक्नोलिङ्कले क्यास्परस्की एण्टीभाइरस सफ्टवेयरको नयाँ २०१८ संस्करणहरु “क्यास्परस्की इन्टरनेट सेक्युरिटी, क्यास्परस्की एन्टीभाइरस, क्यास्परस्की टोटल सेक्युरिटी” को नेपाली बजारमा सार्वजनिक बिक्री वितरण शुभारम्भ गरेको छ । नेपाली बजारमा अनुमानित ६० प्रतिशत भन्दा …

Read More »

डिशहोमको “खुसी अन गरौं” योजना, ग्राहकलाई तीन हजारको छुट

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित DTH सेवा प्रदायक डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५९९९ पर्ने डिशहोमको Hybrid HD कनेक्सन …

Read More »

दशैं तिहारको बहार : ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार

मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । भदौ २२ गते देखि सुरु हुन लागेको यो मोबाइल मेलामा सबै मोबाइल कम्पनीको साथ पाएको बताउँदै ताम्राकार …

Read More »