Tuesday , June 27 2017

प्रविधि

अन्तरबैंक विद्युतीय भुक्तानी सेवा अब एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा 

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गमार्फत अन्तरबैंक भुक्तानी प्रदान हुने गरि सेवा विस्तार गरेको छ । उक्त सेवा मार्फत ग्राहकहरुले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खाताबाट नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको …

Read More »

नेपाली नयाँ वर्षमा नयाँ सामाजिक सञ्जाल मोबाइल एप्स आउँदै 

नेपाली युवाहरुको लगानी र लामो समयको प्रयासपछि रेस्पेक्ट इन्कर्पोरेट (Respect Inc.) कम्पनीले Respect नामक नयाँ सामाजिक सञ्जाल मोबाइल एप्सको तयारी पूरा गरेको छ । एनरोइड र आईओएस भर्सनमा एकैसाथ प्रयोग गर्न मिल्ने गरी तयार गरिएको एप्स आगामी अप्रिल अर्थात नेपाली …

Read More »

सामाजिक सञ्जालमार्फत अपराध गर्ने बढे, छ महिनामा ५६० साइबर क्राइम

महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको …

Read More »

एउटै गाउँमा सय ल्यान्डलाइन फोन र ८० एडिएसएल अपुग

लिवाङ (रोल्पा)। नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि …

Read More »

यस्ता छन्, टेलिकमले ल्याएको छुटैछुटका प्याकेज, आजैदेखि प्रयोग गर्न सकिने

आफ्नो १३ औं वार्षिक उत्सवका अवसर पारेर मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले ग्राहकका लागि छुटै छुटका प्याकेजहरु सार्वजनिक गरेको छ । आज (आइतबार)देखि आगामी फागुन ७ गतेसम्म जिएसएम र सिडिएमए प्रिपेडका सबै रिचार्जमा ३ दिनको भ्यालिडिटी सहित टेलिकमले आफ्ना ग्राहकलाई …

Read More »

माघ २२ गतेदेखि नेपाल टेलिकमको ‘फोरजी’ प्रिपेडमा पनि चल्ने

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको मोबाइल कम्युनिकेशन्सको चौथो पुस्ता ‘फोरजी’ सेवा अब पोष्टपेड मोबाइलमा पनि उपलब्ध हुने भएको छ । हालसम्म नेपाल टेलिकमको प्रिपेड मोबाइलमा मात्र उपलब्ध गराएकोमा आगामी शनिबार अर्थात माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि फोरजी चलाउन …

Read More »

‘सुविसु क्यान इन्फोटेक’मा बालकदेखि वृद्धसम्मको भीड, चार दिनमा दुई लाख बढीले गरे अवलोकन

भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको आइतवार चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आइतवार ६७ हजार २ सय ८ जनाले अवलोकन …

Read More »

एटीएम कार्ड सुरक्षित गर्न अपनाउनुस् यी विधिहरु

प्रविधिको विकाससँगै एकातिर मानव जीवनमा सहजता आएको छ भने अर्कोतर्फ प्रविधिको दुरुपयोग गरी अपराध गर्नेहरुको संख्या पनि व्यापक रुपमा बढिरहेको पाइएको छ । प्रविधिको प्रयोग गरेर चोरी, ठगी जस्ता अपराधिक क्रियाकलाप गर्नेहरु विश्वव्यापी रुपमा नै सक्रिय रहेका खबरहरु बारम्बार आइरहेका …

Read More »

टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, यी नम्बरका कार्ड प्रयोग नगर्नुस्

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। टेलिकमले एक सूचना जारी गर्दै १ सय अंकित दरका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्ने क्रममा हराएको जनाएको छ। सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड प्रयोग नगर्न …

Read More »

हुवावे मोवाएलको छुट योजना : ३० हजार मूल्यमा जि ७ प्लस

हुवावे जि ७ प्लस मोवाएल फोन अब ३० हजार रुपैंया मै पाइने भएको छ । राजधानीको भृकुटि मण्डपमा सञ्चालित क्यान इन्फोटेक मेलाका लागि १९ हजार ९ सय ९९ भारी छुट दिएर ३० हजार मूल्य तोकेको छ । त्यस्तै पि सेरिजको …

Read More »