Tuesday , June 27 2017

प्रविधि

नेपाल टेलिकमको नगद लाभांश वितरण : कहाँबाट लिने ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बुधबार (चैत्र २ गते)देखि आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले फागुन ३० गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेबमोजिक गत आर्थिक वर्षको मुनाफाबाट स्वीकृत चुक्तापुँजीको ५१ प्रतिशत अर्थात सात अर्ब ६५ करोड …

Read More »

नेपाल टेलिकमले चुक्तापुँजीको ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२।७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद …

Read More »

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एटीएम 

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहका बिच गरेका हुन् । …

Read More »

ज्योति विकास बैंकको १२औँ एटीएम भिंगृबजारमा

ज्योति बिकास बैंक लिमिटेडले प्युठान जिल्लाको पवित्र तीर्थस्थल स्वर्गद्वारी जाने बाटोको मुख्य स्थान भिंगृबजारमा आफ्नो १२ औं एटीएम सञ्चालनमा ल्याएकोको छ । उक्त एटीएमको शुक्रबार एक समारोहका बीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका हुन् ।  बैंकमा चालु आर्थिक वर्षको …

Read More »

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सिद्धार्थनगर शाखामा एटीएम सेवा

रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले सिद्धार्थनगर शाखा, भैरहवाबाट एटिएम सेवा संचालन गरेको छ । नेपाल राष्ट्र वैक सिद्धार्थनगर शाखाका उप निर्देशक विज्ञान राज सुवेदीले उक्त सेवाको एक समारोहका विच उद्घाटन गरे ।  पर्यटकीय स्थल …

Read More »

अब सरकारी भुक्तानी अनलाइनमार्फत गरिने, चेक लिएर बैंकसम्म धाउनुनपर्ने

सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार फागुन (१५ गते) देखि अनलाइनमार्फत गरिने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ …

Read More »

नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । १५ अर्ब रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले सात अर्ब ६५ करोड १० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश पारित गर्न …

Read More »

नेपाल टेलिकमले माग्यो डेढ सय कर्मचारी

नेपाल टेलिकमले डेढ सयभन्दा बढी कर्मचारी माग गरेको छ । टेलिकमले खुल्लातर्फ ८९, महिला २४, आदिवासीरजनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल एक सय ५५ जनाको दरखास्त आह्वान गरेको हो ।  काठमाडौं उपत्यकाको …

Read More »

इन्टरनेट पहुँच नहुँदा भुकम्पपीडितको तथ्यांक संकलनमा बाधा

गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क संकलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितको लगत संकलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि संकलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् । सङ्लकन भएको तथ्याङ्क …

Read More »

विहीबारदेखि पोखरामा सूचना प्रविधि तथा मोबाइल मेला हँदै

कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका …

Read More »