Thursday , June 29 2017

प्रविधि

नेपाली बैंकिङ पनि अब अत्याधुनिक प्रविधिमा 

बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) ले यस सम्बन्धी तयारी पूरा गरेको छ । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय …

Read More »

विश्वज्योति मलमा खुल्यो मोबाइल मार्ट, १० दिनसम्म छुट र उपहारको व्यवस्था

नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको …

Read More »

साइबर क्राइमबाट बच्न अपनाउनुस् यी पाँच उपाय

अहिले हरेक व्यक्तिको साइबर गतिविधिबारे धेरै देश, जासुुसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यापक निगरानी हुने गरेको छ । तपाईँले थाहै नपाई एण्टी टेरोरिज्म र एण्टी इण्टलिजेन्सियाको नाममा संस्थागत निगरानीदेखि आपराधिक वा व्यावसायिक फाइदाका लागि तपाईँको गोपनियता …

Read More »

आफ्नो बैंकिङ एटीएम कसरी सुरक्षित गर्ने ? हेर्नुस्, आधा दर्जन टिप्सहरु

प्रविधिको विकाससँगै एकातिर मानव जीवनमा सहजता आएको छ भने अर्कोतर्फ प्रविधिको दुरुपयोग गरी अपराध गर्नेहरुको संख्या पनि व्यापक रुपमा बढिरहेको पाइएको छ । प्रविधिको प्रयोग गरेर चोरी, ठगी जस्ता अपराधिक क्रियाकलाप गर्नेहरु विश्वव्यापी रुपमा नै सक्रिय रहेका खबरहरु बारम्बार आइरहेका …

Read More »

नेपाल बैंकले ल्यायो स्मार्ट कार्ड, साझा यातायातको भाडा तिर्ने सुविधा

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा हालै एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक  नेपाल बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा …

Read More »

सुरक्षाको चुनौतिमा एटिएमहरु : अपराधि मौलाउँदै, १५ जना पक्राउ  

नेपालमा एटिएमको प्रयोग बढ्दै जाँदा यसको सुरक्षाको प्रश्न पनि पेचिलो भएर उब्जदै गएको छ । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोग गर्नेहरुको संख्या दिनहुँ बढ्दो छ । तर यहाँका बैंकबाट …

Read More »

बैशाख दोस्रो साताभित्र धौलागिरी क्षेत्रमा थ्रिजी सेवा विस्तार गरिने

धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ । हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्याइने नेपाल टेलिकम बागलुङले जनाएको छ । आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ …

Read More »

एनसेल कर प्रकरण : यसरी तानिदैछन् प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिने भएका छन् ।  समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण …

Read More »

काठमाडौंमा इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरियो , पैसा निकाल्दै गर्दा अभियूक्त पक्राउ

काठमाडौंको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट ५४ वटा एटिएम कार्ड बरामद …

Read More »

सिटिजन्स बैंकको दुई नयाँ एटिएम सेवा सञ्चालनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार (चैत्र १६ गते) ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको एटीएम संख्या ५६ पुगेको छ ।  बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक …

Read More »