Wednesday , January 17 2018

प्रविधि

ब्राउजर ह्याक भयो ? अब यसो गर्नुस्

कहिलेकाहीँ ब्राउजरमा गूगल सर्च गरिरहँदा अनपेक्षित वेबसाइटमा पुगिन्छ । कहिलेकाहीँ स्मार्टफोन तथा ट्याब्लेटमा लुकेर बसेका भाइरस यसको कारण हुन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ता ब्राउजर ह्याकिङको शिकार हुने सम्भावना प्रबल हुन्छ । ब्राउजर ह्याकिङ कुनै नौलो कुरा भने होइन । तथापि, स्मार्टफोन …

Read More »

अब फेसबुक ४४ वटा भाषामा

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ । फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको …

Read More »

ल्यापटप सट डाउन नगरी सुत्दा के हुन्छ ? 

राती लयापटप अफ नगरी या स्लिप मोडमा राख्ने धेरैको बानी हुन सक्छ । समयसँगै ल्यापटप वा कम्प्युटर प्रणालीमा डाटा सञ्चय बढ्दै जान्छ । धेरै मात्रामा डाटा सञ्चय हुँदा तिनको गतिमा नकारात्मक असर देखिन थाल्छ । हार्डडिस्कको मेमोरी फुल हुँदा उपकरणको …

Read More »

दूरसञ्चार सेवाप्रदायकलाई मर्जरमा लाने नीति बन्दै

अब दूरसञ्चार सेवाप्रदायक कम्पनिहरु पनि एकआपसमा गाभिने भएका छन् । ग्राहक आधारको तुलनामा धेरै वटा कम्पनीले अनुमतिपत्र लिई सेवा विस्तारसमेत गर्न नसकेको भन्दैसरकारले दूरसञ्चार सेवाप्रदायकलाई कम्पनीहरूलाई एक आपसमा गाभ्न सहजीकरण गर्ने खालको नीति ल्याउने भएको हो ।  यसै विषयमा राजधानीमा …

Read More »

डिम्याट कारोबारका लागि दर्ता भए २ सय १ कम्पनि 

जलविद्युत तथा विकास कम्पनी (एचआईडिसीएल) को १० करोड कित्ता सेयर धितोपत्र अभौतिकीकरण (डिम्याट) का लागि दर्ता हुने भएको छ । कम्पनीको १ सय रुपैंया अंकित दरका १० करोड कित्ता सेयर डिम्याटका लागि दर्ता गर्ने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र …

Read More »

अब शेयर निष्काशनसम्बन्धि जानकारी आफ्नै मोबाइलमा

आइपिओको निष्काशन, हालसालै गरेको बोनस, क्यास लाभांस, हकप्रद शेयरको बारे सम्पूर्ण जवानकारी अब आफ्नै मोबाइलबाट हेर्न सकिने भएको छ । एनआईबिएल क्यापिटल मार्केट्सको ‘एनआईबिएल क्यापिटल मोबाइल एप’ मार्फत सो जानकारी पाइने भएको हो । यस एपमा चाँडै नै लगानी व्यवस्थापन …

Read More »

करोडौँ ट्विटर एकाउन्ट ह्याक भइरहेको छ, ह्याकरको समस्याबाट यसरी बच्नुस्

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता फेरि असुरक्षाको घेरामा परेको खुलासा भएको छ । ह्याकरको एउटा समूहले ३ करोड २० लाख भन्दा बढी ट्विटर प्रयोगकर्ता एकाउन्ट ह्याक गरेको पत्ता लागेको छ । यति मात्र हैन, उनीहरुले सो एकाउन्ट ह्याक गरि व्यक्तिगत …

Read More »

दूरसञ्चार क्षेत्रमा प्रतिष्पर्धा : हेर्नुस् कुन छ अगाडी ?

पछिल्लो समय दूरसञ्चार क्षेत्रमा प्रतिष्पर्धा बढेको छ । दूरसञ्चार सेवाका लागि आधादर्जन कम्पनीले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । यीमध्ये, सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच चर्काे प्रतिस्पर्धा छ । आर्थिक वर्ष ०६८/०६९ देखि सरकारलाई सबैभन्दा धेरै कर तिर्ने …

Read More »

पुनः कर्मचारी कटौती गर्दै नेपाल टेलिकम

पूराना कर्मचारीहरुले नयाँ प्रविधिसँग अपडेट भएर काम गर्न नसकेको भन्दै नेपाल टेलिकमले फेरी कर्मचारी कटौति गर्ने भएको छ । एक वर्षभित्रमा १८ सय कर्मचारीलाई अवकास दिने लक्ष्यका साथ टेलिकमले आह्वान गरेको पहिलो चरणमा ७ सय ८९ जना कर्मचारीलाई भिआरएसमार्फत अवकास …

Read More »

संघीय संरचना अनुरुप दूरसञ्चार विकास कोषको रकम वितरण गरिँदै

सरकारले कम्तीमा तीन वटा सेवा प्रदायकलाई ग्रामीण दूरसञ्चार विकास कोषको रकम दिने भएको छ । दुर्गम क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट पुर्याउन सरकारले डेढ दशकदेखि कोषमा थन्किएको करिब १३ अर्ब रकम फरक–फरक तीन सेवा प्रदायकलाई दिने तयारी गरेको हो …

Read More »