Wednesday , January 17 2018

पत्रपत्रिका

नयाँ आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर

भगवान खनाल  / स्थानीय सरकारले आगामी आर्थिक वर्षबाट एकीकृत सम्पत्ति कर लगाउने पाउने भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आगामी आर्थिक वर्षको साउन १ गतेबाट स्थानीय सरकारले एकीकृत सम्पत्ति कर लगाउन पाउने व्यवस्था गरेको हो । अब …

Read More »

बीमाक्षेत्रमा साइबर सुरक्षा सतर्कता : निर्देशिका तयारी शुरू

ममता थापा / पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाका सफ्टवेयरहरूमा ह्याकजस्ता साइबर अपराध बढ्न थालेपछि त्यस्तो अपराध हुन नदिन बीमा समितिले सतर्कता अपनाउन छलफल थालेको छ । एनआईसी एशिया बैङ्कले अन्तरराष्ट्रिय बैङ्कसँग कारोबार गर्दा प्रयोग हुने स्वीफ्ट प्रणाली ह्याक भई …

Read More »

‘वित्तीय सङ्घीयता’ कार्यान्वयन जोखीमपूर्ण

चालू आर्थिक वर्ष २०७४/७५ मा सरकारलाई नगद व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने भन्दै देशमा वित्तीय सङ्घीयता कार्यान्वयन जोखीमपूर्ण रहेकोमा सरकारका पूर्व र वर्तमान अर्थसचिव एकमत देखिएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले सोमवार काठमाडौंमा आयोजना गरेको अर्थसंवादमा सहभागी पूर्वअर्थसचिव डा. शान्तराज …

Read More »

नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षाका विषयमा थुप्रै प्रश्न उठ्ने गरेका छन् । एनआइसी एसिया बैंकको स्विफ्ट प्रणाली ह्याक गरेर रकम स्थानान्तरण भएको तथ्य बाहिर आएपछि यस विषयमा अझ धेरै चासो बढेको छ । नेपालको बैंकिङ क्षेत्रमा …

Read More »

हकप्रद निष्कासनमा ढिलाइ गर्नेमाथि सेबोनको कडार्इ, छानबिन शुरू

हकप्रद शेयर निष्कासनको घोषणा गरी लामो समयसम्म निष्कासन–प्रक्रिया अघि नबढाउने आठ कम्पनीमाथि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छानबिन शुरू गरेको छ । बोर्डले कुमारी बैङ्क, देवः विकास बैङ्क, साझा विकास बैङ्क, नागबेली लघुवित्त विकास बैङ्क, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स, जेविल्स फाइनान्स …

Read More »

पुँजी बजार पनि साइबर सुरक्षा जोखिममा

अघिल्लो साता वाणिज्य बैंकहरूमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि …

Read More »

राष्ट्र बैंक भन्छ – अर्थतन्त्रमा आशा कायमै

राष्ट्र बैंकले मूल्य वृद्धिमा दबाब देखिन थालेको स्वीकारे पनि अर्थतन्त्रमा आशावादी हुने तर्कसमेत दिएको छ । राष्ट्र बैंकका अनुसार बाढीका कारण कृषि उत्पादनमा क्षति पुगेको भए पनि धानवालीमा भएको क्षति न्यूनीकरण गर्न सरकारबाट चालिएका कदमका साथै पछिल्लो समयमा मनसुनी वर्षा …

Read More »

सेयरबाट करोडपति बन्न सकिन्छ

सेयर बजार विश्लेषक हुन्, रवीन्द्र भट्टराई । उनका स्टक मार्केटसँग सम्बन्धित सेयरबाट करोडपति, नेपालको सेयर बजार आदि पुस्तक प्रकाशित छन् । सेक्युरिटिज रिसर्च सेन्टर एन्ड सर्भिसेज (एसआरसिएस) मार्फत सेयरसम्बन्धी तालिममा सक्रिय रवीन्द्र भट्टराई नेपाली सेयर बजारलाई लामो समयदेखि नजिकबाट विश्लेषण गरिरहेका …

Read More »

अधिकांश एशियाली मुद्रा कमजोर

बुधवार अधिकांश एशियाली मुद्रा कमजोर बनेका छन् । जोन टेलर अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’का नयाँ अध्यक्ष बन्न सक्ने समाचारले डलरको भाउ बढ्दा एशियाली मुद्रा दबाबमा आएका हुन् । १० वर्षे अमेरिकी ट्रेजरी बिलको प्रतिफलमा भएको वृद्धिले पनि डलर सबल …

Read More »

पुँजी बजार विस्तार गर्न इन्भेस्टर्स फोरमका १० माग

नेपाल इन्भेस्टर्स फोरमले पुँजी बजारको विकास र लगानीकर्ताको हित र संरक्षणका लागि नेपाल धितोपत्र बोर्ड (नेप्से) सँग माग गरेको छ । फोरमले नेप्सेका प्रमुख कार्यकारी अधिकृतसँग पत्रमार्फत आफ्ना माग प्रस्तुत गरेको हो । नेपाली पुँजी बजारको विकास र आधुनिकीकरणका लागि …

Read More »