Wednesday , January 17 2018

पत्रपत्रिका

अब पूर्णकालीन राजनीतिमा : विनोद चौधरी

सांसदका रूपमा स्थानीय विकास निर्माणमा चासो राख्न थालेपछि नवलपरासीको चौधरीग्रामनजिकैकी बेलौतीदेवीसँग विनोद चौधरीको चिनजान भयो, पटकपटक भेट भयो । केही दिनअघि कांग्रेसको कार्यक्रममा भेटिँदा बेलौतीदेवी विनोदसँग जति प्रसन्न थिइन्, त्यसअघि कहिल्यै भएकी थिइनन् । उनले विनोदको गाला मुसारिन्, हर्षको आँसु …

Read More »

पहिलो त्रैमासको समष्टिगत आर्थिक परिदृश्य : एफडीआईले सुधार्‍यो शोधनान्तर

रञ्जु काफ्ले / चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो २ महीनासम्म लगातार घाटामा रहेको देशको शोधान्नतर स्थिति तेस्रो महीनामा नाफामा देखिएको छ । यसले देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको सङ्केत गरेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको …

Read More »

बैंकर्स एसोसिएसन नेतृत्वविहीन

भुवन पौडेल / बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका …

Read More »

५ प्रतिशत नीतिगत दर तोक्दै ब्याजदर कोरिडोर कार्यान्वयन

नेपाल राष्ट्र बैङ्कले बुधवारदेखि लागू हुने गरी ब्याजदर कोरिडोर कार्यान्वयनमा ल्याएको छ । उक्त कोरिडोरले रिपो बोलकबोलमा ५ प्रतिशतको स्थिर ब्याजदर लागू गर्दै सोही दरलाई नीतिगत दरको मानक बनाएको छ । लामो समयदेखि चर्चामा रहे पनि ढिलो गरी कार्यान्वयनमा आएको …

Read More »

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ । बिटक्वाइनको वालेटबाट मोबाइल …

Read More »

नागरिक लगानी कोष फाइनान्स समूहबाट बाहिरिने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो  । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर छुट्टै लघुवित्त समूहको नयाँ समूहगत …

Read More »

विश्वव्यापी वित्तीय बजारका वास्तविक चुनौती

क्रिस्टोफर स्मार्ट / आर्थिक संकटको संघारमा पुग्न लाग्दा पनि विश्वव्यापी बजारमा विनाकारण उत्साह देखिनु एउटा ठूलो रहस्यको विषय बनेको छ । राजनीतिक निर्णय तथा गतिविधिका कारण व्यावसायिक क्रियाकलापमा नकारात्मक असर पर्दै गएको देखिए पनि लगानीकर्ताहरू भने उत्साहित बन्दै गएको देखिन्छ । …

Read More »

बिटक्वाइनमार्फत हुन्डी कारोबार हुने गरेको खुलासा

सुजित महत / बिटक्वाइनमार्फत पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ । देशमा अवैध बिटक्वाइन नियन्त्रणमा अभियान चलाइरहेको पुलिसको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुसन्धानमा यस्तो पत्ता लागेको हो । सीआईबीले नौजना बिटक्वाइन कारोबारीलाई पक्राउ गरिसकेको छ …

Read More »

सेयरको अनलाइन कारोबार अझै अनिश्चित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली पूर्ण स्वचालित बनाउन अझै समय लाग्ने भएको छ । यसअघि नेप्सेले मंगलबारदेखि अनलाइन कारोबार गर्ने घोषणा गरेको थियो ।  नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले मंगलबारदेखि नेप्सेको कारोबार प्रणाली पूर्ण स्वचालित हुने बताउँदै …

Read More »

थप १३ स्थानीय तहमा बैंक शाखा

ममता थापा । नेपाल राष्ट्र बैङ्कले स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा विस्तार गर्न निर्देशन दिएपछि हालसम्म थप १३ स्थानमा बैङ्कको शाखा सञ्चालनमा आएको छ । देश सङ्घीय संरचनामा गई स्थानीय सरकारमार्फत काम हुने भएकाले सबै ७ सय ५३ स्थानीय तहमा …

Read More »