Wednesday , January 17 2018

पत्रपत्रिका

सहायकस्तरको कर्मचारीबाट बैंककै पाँच करोड ठगी

-ठूला कर्मचारी संलग्न भएको आशंका, कृषि विकास बैंककै लापरबाही -गहना पसलेको खातामा एक करोड जम्मा कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा …

Read More »

विकास बैङ्कहरुको प्रस्तावित लाभांश : मितेरीको सबैभन्दा आकर्षक

प्रजिता बुढाथोकी / नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३७ विकास बैङ्कमध्ये १५ कम्पनीले गतवर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् भने २ बैङ्कले साधारणसभामार्फत पारित समेत गराइसकेका छन् । टुरिजम डेभलपमेण्ट बैङ्कले  मङ्सिर ४ गते सम्पन्न साधारण सभाबाट आव २०७२/७३ को नाफाको …

Read More »

जलविद्युत् लगानीकर्ताका दिन फिरे

मेनुका कार्की  / जलविद्युत् लगानीका लागि बैंकको ढोका ढकढक्याउँदा हैरान लगानीकर्ताका दिन फिरेका छन्। अहिले परियोजनाका फाइल बोकेर बैंकको ढोका होइन, बैंक नै लगानी गर्ने ठाउँ खोज्दै आयोजनाका कार्यालय धाउन थालेका छन्। हरेक भेटमा बैंकले जलविद्युत् क्षेत्रमा काम गर्नेलाई आयोजना …

Read More »

स्थानीय तहका पूर्वाधार बनाउन सवा आठ खर्ब

जनार्दन, पुष्प, अच्युत / चालू आर्थिक वर्ष ०७४-७५ को बजेटमा समेटिएका कार्यक्रमभन्दा बाहिरबाट थप खर्च गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयलाई स्रोत व्यवस्थापनको चिन्ता थपिएको छ । खासगरी स्थानीय तह र प्रदेशमा विकास गर्नुपर्ने सरकारी भौतिक संरचना र कर्मचारी समायोजन ऐनअनुसार स्वेच्छिक …

Read More »

चालू आर्थिक वर्ष ०७४-७५ को बजेटमा समेटिएका कार्यक्रमभन्दा बाहिरबाट थप खर्च गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयलाई स्रोत व्यवस्थापनको चिन्ता थपिएको छ । खासगरी स्थानीय तह र प्रदेशमा विकास गर्नुपर्ने सरकारी भौतिक संरचना र कर्मचारी समायोजन ऐनअनुसार स्वेच्छिक अवकाशका लागि तत्काल ठूलो …

Read More »

बेस रेट बढेको अवस्थामा पनि ब्याजदर घटेको छ

अंग्रेजी शिक्षक हुने उद्देश्यसहित काठमाडौं छिरेका भुवनकुमार दाहाल हाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । ऐच्छिक अंग्रेजी र अर्थशास्त्रमा स्नातक गरेका दाहालले व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । बैंकमा आफ्नो करियर सुरु गरेदेखि शिक्षकको लक्ष्यलाई बिर्सेर बैंकरका रूपमा स्थापित …

Read More »

बैंकहरूको औसत आधार ब्याजदर अझै १० प्रतिशतभन्दा माथि

वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर असोजमा १०.०८ प्रतिशत कायम भएको छ । यो आधार ब्याजदर गत आवको सोही अवधिको तुलनामा करिब ४ प्रतिशतले धेरै हो ।  आर्थिक वर्ष ०७३÷७४ असोजमा वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.४३ प्रतिशत मात्र थियो । …

Read More »

चुनावको प्रभाव बैंकिङ प्रणालीमा देखिएन

बैंकिङ कारोबार बढेको छैन, निक्षेप संकलन र कर्जा प्रवाह वृद्धि सामान्य छ – प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न निर्वाचनमा करिब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर, त्यसको प्रभाव बैंकिङ क्षेत्रमा भने देखिएको छैन । निर्वाचन …

Read More »

बैंकहरूको औसत आधार ब्याजदर अझै १० प्रतिशतभन्दा माथि

वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर असोजमा १०.०८ प्रतिशत कायम भएको छ । यो आधार ब्याजदर गत आवको सोही अवधिको तुलनामा करिब ४ प्रतिशतले धेरै हो ।  आर्थिक वर्ष ०७३÷७४ असोजमा वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ६.४३ प्रतिशत मात्र थियो । …

Read More »

पूँजीवृद्धि अभियान : १३ वाणिज्य बैङ्कले पुर्‍याए चुक्तापूँजी

प्रजिता बुढाथोकी / राष्ट्र बैङ्कले थप गरेको ६ महीनाको समयसीमाको चौथो महीनासम्ममा सरकारी तथा निजीक्षेत्रका गरी १३ वाणिज्य बैङ्कले तोकेबमोजिमको चुक्तापूँजी पुर्‍याएका छन् । चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २८ वाणिज्य बैङ्कको वित्तीय अवस्था हेर्दा १३ …

Read More »