Wednesday , January 17 2018

पत्रपत्रिका

भ्याटको विरोधमा सेयर कारोबार बन्द

मेनुका कार्की / ब्रोकर कम्पनीहरूले अडर नलिएपछि बिहीबार धितोपत्र बजारको कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार गर्ने सर्वर खुला गरे पनि अडर नलिएपछि सेयर कारोबार हुन नसकेको नेपाल स्टक एक्सचेन्जका उपप्रबन्धक निरञ्जन फुयाँलले जानकारी दिनुभयो । आन्तरिक राजस्व …

Read More »

ब्याजदर बढाउन सफल ‘करिडोर’   

भुवन पौडेल । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको निक्षेपमा सँधै न्यून ब्याज प्रदान गर्दै आइरहे पनि राष्ट्र बैंकले लागू गरेको ‘ब्याजदर करिडोर’को व्यवस्थाले निक्षेपकर्तालाई राहत दिएको छ । करिडोरले ब्याजदर बढाइ वित्तीय साधनको सदुपयोग गर्ने उद्देश्य लिएकोमा केन्द्रीय बैंक यसमा …

Read More »

स्थानीय निर्वाचन अहिलेसम्मकै महँगो, अर्थबाट १९ अर्ब २३ करोड निकासा

निरु अर्याल । २० वर्षपछि भइरहेको स्थानीय तहको निर्वाचन अहिलेसम्मकै महँगो भएको छ । सरकारले समयमा निर्वाचनको मिति घोषणा गर्न नसक्नु र चुनावको नाममा जथाभावि रकम खर्च गर्ने प्रचलनले पछिल्ला वर्षमा निर्वाचन महँगो बन्दै गएको हो ।  चार वर्षअघि भएको …

Read More »

बचत बजेट उत्पादनशील क्षेत्रमा लगानी गरिने 

निरु अर्याल । सरकारले समयमै बजेट खर्चन नसक्दा सरकारी ढुकुटीमा यतिबेला २ खर्ब ६३ अर्ब रुपैयाँ बचत भएको छ । राजस्व लक्ष्यभन्दा बढी संकलन भए पनि खर्च गर्ने प्रवृत्तिमा सुधार नहुँदा सरकारी ढुकुटीमा रकम थुप्रिएको हो । नेपाल राष्ट्र बैंकले …

Read More »

सरकारी खर्चले मात्र वित्तीय संकट अन्त्य नहुने

सरकारी ढुकुटीमा र कम थुप्रिएर  बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव गहिरि एको  बताइए पनि यस ले  दीर्घकालीन रुपमा स मस्या स माधान नहुने  दे खिएको  छ । स र कार ले  खर्च गनेर्  पै सा वित्तीय प्रणालीमा निक्षे पको  रुपमा लामो  स मयस म्म नर हने  भएकाले  दीर्घकालीन स माधान नहुने  भएको  हो  ।  आयातमा आधारि त अर्थतन्त्र भएकाले  स र कार ले  खर्च गरे को  र कम कुनै  न कुनै  माध्यमबाट बाहिरि न्छ ।सरकारी खर्चभन्दा धेरै  आयातका लागि पै स  बाहिरि ने  भएकाले  हाल ‘हो ल्ड’ …

Read More »

बेलायतमा बढे अर्बपति, धनी र गरिबबीचको खाडल झन् बढ्दै

नविन पोखरेल / बेलायतमा अर्बपतिहरुको संख्या बढेको छ । सन् २०१७ मा घोषित अर्बपतिहरुको सूचीमा एकसय ३४ जना पुगेका हुन् । सन्डे टाइम्सको धनी सूचीमा बेलायतमा सबैभन्दा धनी श्री र गोपी हिन्दूजा दाजुभाईको १६ अर्ब बीस करोड पाउन्ड सम्पत्ति रहेको …

Read More »

वाणिज्य बैंकहरूले समयमै पुँजी पुर्‍याउने

मेनुका कार्की/ वाणिज्य बैंकहरूले समयमै चुक्ता पुँजी पुर्‍याउने भएका छन् । एक÷दुईवटा वाणिज्य बैंकलाई पुँजी पुर्‍याउन गाह्रो भए पनि अन्य सबैले तोकिएकै समय यही असार अन्तिमसम्ममा चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउने देखिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद …

Read More »

उत्पादनमूलक क्षेत्रमा कर्जा नबढे आर्थिक वृद्धि जोखिममा

उद्योगी व्यवसायीहरूले चालू आर्थिक वर्षमा हासिल भएको ७ प्रतिशत आर्थिक वृद्धिदरलाई आगामी वर्ष पनि कायम राख्न उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी बढाउनुपर्ने सुझाव दिएका छन् । पछिल्लो समयमा बढ्दो ब्याजदरका कारण लगानी बढ्नेमा आफूहरू ढुक्क नभएको भन्दै उनीहरूले …

Read More »

फेरि बढ्न थाल्यो ब्याज, नसुध्रिने बैंकलाई समस्या

यज्ञ बञ्जाडे / वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न गत साता सूचना जारी गरेपछि बैंकहरूले १४ प्रतिशतसम्म ब्याज प्रस्ताव गरे । तीमध्ये धेरै ब्याज कोट (प्रस्ताव) गर्ने तीनवटा बैंकले क्रमश: १८, १५ र ७ करोड रुपैयाँ …

Read More »

स्वरोजगार बन्न सिलाइ–कटाइ व्यवसायमा महिला 

उत्तम चौलागाईं – घरैमा स्वरोजगार बन्न खोटाङ कुभिण्डेकी अनिता भुजेलको रोजाइमा सिलाइ–कटाइ व्यवसाय परेको छ । उनले फेसनेवल र आकर्षक डिजाइनको कपडा सिलाउने तालिम पूरा गरिसकेकी छन् । आकर्षक तरिकाले एक जोर कपडा सिलाउन सदरमुकाम वा सहर पुग्ने स्थानीयलाई गाउँमै सेवा दिएर …

Read More »