Wednesday , January 17 2018

पत्रपत्रिका

वित्तीय साक्षरता अनुशासन र जीवनयापनको आधार

हरिकुमार सिलवाल / एउटा व्यक्ति र उसको परिवारमा आर्थिक विषयहरू स्वस्थ र टिकाउ बनाउन आवश्यक चेतना, ज्ञान र दक्षता हुनु नै वित्तीय रूपमा साक्षर वा शिक्षित हुनु हो । यसमा बैङ्किङ प्रणाली, मुद्राको व्यवस्थापन, लगानीका क्षेत्रहरू, बजेट, आम्दानी–खर्च, बचत गर्ने …

Read More »

बैंकहरूबाट कर्जा प्रवाह बढ्ने

भुवन पौडेल / वाणिज्य बैंकहरूमा तरलता सहज भएका कारण कर्जा प्रवाह अझै बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको सुरुका महिनामा पुँजी, कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) थोरै भएकाले बैंकहरु कर्जा बढाउनसक्ने अवस्थामा छन् । गत जेठको तुलनामा सीसीडी …

Read More »

स्थानीय तहमा बैंक शाखा : एउटा बैंकले ढिलाइ गरे अर्कोले खोल्न पाउने

यज्ञ बञ्जाडे / बैंकले आफूले खोल्न चाहेको स्थानीय तहमा शाखा सञ्चालनमा  ढिलाइ गरे अर्कोले अवसर पाउने भएको छ । यथाशीध्र शाखा स्थापना गर्न निर्देशन दिए पनि बैंकहरूले ढिलाइ गर्न थालेपछि राष्ट्र्र्र बैंक बैंकिङ कार्यालयले दोस्रो बैंकलाई अनुमति दिन थालेको हो । यसअघि …

Read More »

संघियतामा केन्द्रिकृत वित्तीय प्रणाली

भुवन पौडेल / देश राजनैतिक रुपमा संघिय ब्यवस्थामा परिवर्तन हुदै गर्दा वित्तीय प्रणाली भने केन्द्रीकृत अवस्थामा नै हुने भएको छ । नयाँ संविधानको संघिय संरचना अनुसार नेपाल राष्ट्र बैंकले पनि प्रदेश स्तरीय कार्यलय विस्तार गरेपनि नीति तथा नियमको सन्दर्भमा केन्द्रवाट …

Read More »

वित्तीय लेखामानमा एकरूपता गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आफ्नो वार्षिक वित्तीय विवरण तयार पार्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार राख्नुपर्ने जनाएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई लागू गरेको एनएफआरएस लाभांश स्वीकृति प्रयोजनका लागि कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) र अन्य व्यवस्था …

Read More »

निजी क्षेत्रद्वारा मतदानसँगै समृद्धिको अपेक्षा

सरस्वती ढकाल / प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत बिहीबार भएको निर्वाचनमा अधिकांश उद्योगी व्यवसायीहरूले देशका विभिन्न क्षेत्रबाट मतदान गरेका छन् । पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदानसँगै व्यवसायीहरूले अव देशमा स्थायी सरकार र आर्थिक समृद्धि प्राप्त हुने अपेक्षा …

Read More »

चुनावको मौका छोपी नक्कली नोट

पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट …

Read More »

बैङ्किङ प्रणालीमा आएन चुनावी खर्च

ममता थापा /  मुलुकमा चुनावी चहलपहल चलिरहँदा बैङ्किङ प्रणालीको कर्जा प्रवाह र निक्षेप सङ्कलन बैङ्करले अपेक्षा गरेजस्तो हुन सकेको छैन । विभिन्न दलले करोडौं रकम चुनाव प्रचारप्रसारमा खर्च गरे पनि उक्त रकम वाणिज्य बैङ्किङ प्रणालीमा नआएको नेपाल बैङ्कर्स सङ्घ (एनबीए)को अनुमान …

Read More »

प्रस्तावित श्रम नियमावली स् श्रम आपूर्तिमा कडाइ गरिँदै

पूर्णभक्त दुवाल / सरकारले नयाँ श्रम ऐन २०७४ र श्रम नियमावली २०७४ मार्फत श्रम आपूर्तिमा कडाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ । श्रम मन्त्रालयले तयार गरेको श्रम नियमावलीको मस्यौदाले श्रमिक आयात गर्ने कम्पनीले श्रमिकको रोजगारी र सेवा तथा सुविधाको प्रत्याभूति दिन …

Read More »

एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

यज्ञ बञ्जाडे / एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब …

Read More »