Wednesday , January 17 2018

पत्रपत्रिका

सरकार हेटौँडा–कुलेखानी सुरुङमार्ग खारेज गर्ने तयारीमा

टेकराज थामी सरकारले बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग खारेज गर्ने तयारी गरेको छ । स्वीकृति लिएको लामो अवधिसम्म पनि निर्माण सुरु नभएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग खारेज गर्ने तयारी गरेको हो । मन्त्री वीरबहादुर बलायरले निर्माण सुरु नै नभएपछि सुरुङमार्ग …

Read More »

थप ३ वाणिज्य बैङ्कको चुक्तापूँजी पुग्ने निश्चित

प्रजिता बुढाथोकी थप तीन वाणिज्य बैङ्कले नेपाल राष्ट्र बैङ्कले तोकेबमोजिम रू। ८ अर्ब चुक्तापूँजी पुर्यातउने निश्चित भएको छ । एनआईसी एशिया, सिटिजन्स र नबिल बैङ्कले केन्द्रीय बैङ्कले तोकेअनुसारको चुक्तापूँजी चाँडै पुर्यातउने निश्चित भएको हो । यी तीन बैङ्कले पूँजी वृद्धिका …

Read More »

समस्याग्रस्त वित्तीय संस्थाद्वारा सवा ७७ करोड निक्षेप फिर्ता, खराब कर्जा झन् बढ्यो, सवा २ अर्ब निक्षेप फिर्ता हुन बाँकी

कृष्ण रिजाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थाले एक वर्षमा सर्वसाधारणको सवा ७७ करोड रुपैयाँ निक्षेप फिर्ता गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७३र७४ मा समस्याग्रस्त वित्तीय संस्थाले सर्वसाधारणको ७७ करोड ३२ लाख …

Read More »

नक्कली ग्र्याभिटी क्वाइनबाट ठगी धन्दा

जनार्दन बराल, उमेश पौडेल/ डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो । त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ …

Read More »

कृषिमा बैंकको लगानी खर्बनजिक

किरण आचार्य    कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्बनजिक पुगेको छ । वैंकिङ क्षेत्रले कृषिमा गरेको कर्जा प्रवाह पछिल्लो एक वर्षमा १४ प्रतिशतले वृद्धि भइ ९० अर्ब ४ करोड १२ लाख पुगेको हो । आर्थिक वर्ष ०७१र७२ मा …

Read More »

नेपालका १९ सहकारी मात्र एसियाली मापदण्डभित्र

नेपालका १९ सहकारी एसियाली मापदण्डमा पूरा गरेका छन् । एसियाली ऋण महासंघले गरेको मूल्यांकनमा २२ उत्कृष्ट सहकारीमध्ये नेपालका मात्र १९ वटा छन् । एसियाभरका सहकारीहरू सहभागी भएकोमा एक्युले गरेको सूक्ष्म परीक्षणमा एसियाली मापदण्ड–२०१७ मा यी संस्थाले प्राप्त गरेका छन् । उत्कृष्ट …

Read More »

सर्वोच्च अदालतको ठहर : ‘योगदानविना बीमा हुन सक्दैन’

विकास भट्टराई । कुनै पनि व्यक्तिले सम्बन्धित कम्पनीमा बीमाबापत आर्थिक योगदान नगरेको अवस्थामा त्यस्तो व्यक्ति बीमा सुविधाको हकदार नहुने ठहर सर्वोच्च अदालतले गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले योगदानविना बीमा हुन नसक्ने नजीर …

Read More »

इन्भेष्टमेण्ट बैङ्कको लाभांश प्रकरण : सेबोनले सोध्यो स्पष्टीकरण

लाभांश वितरणको विषयलाई लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल इन्भेष्टमेण्ट बैङ्कलाई स्पष्टीकरण सोधेको छ । लगानीकर्तालाई भ्रममा पार्ने खालको सूचना प्रवाह गरेको भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न बोर्डले उक्त बैङ्कलाई पत्र काटेको हो । बोर्डका प्रवक्ता नीरज गिरीले लाभांशजस्तो …

Read More »

सेयर कर्जामा बैंक लगानी बढ्यो

कमला अर्याल /  सेयरमा बैंकहरूको लगानी बढ्न थालेको छ । पछिल्लो समय वाणिज्य बैंकहरूले सेयर कर्जा दिन धमाधम अफरहरू सार्वजनिक गर्ने क्रम बढेको हो । एनआईसी एसिया, नविल बैंक, मुक्तिनाथ विकास बैंकलगायत बैंकहरूले धमाधम सेयर कर्जा दिन अफर सार्वजनिक गरेका …

Read More »

वर्षेभरि बजेट, कार्यान्वयन कहिले ?, चालू आवमा बजेट कार्यान्वयनको स्थिति विगतकै जस्तै

भगवान खनाल / अमरराज आचार्य    चालू आर्थिक वर्ष (२०७४र७५) का लागि केन्द्र (संघ) सरकारले ४५ दिन पहिल्यै बजेट सार्वजनिक ग(यो । स्थानीय सरकारको ढुकुटीमा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् बजेट दिइए पनि चालू आवको बजेट कार्यान्वयनको लागि विगतकै प्रवृत्ति दोहोरिने स्थिति …

Read More »