Wednesday , January 17 2018

पत्रपत्रिका

दोस्रो किस्ता नलाने भूकम्पपिडितको पहिलो फिर्ता

भीम गौतम / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै दोस्रो किस्ताको अनुदान लिन नआउने भूकम्प प्रभावितबारे अनुसन्धान गरी पहिलो किस्ताको रकम फिर्ता प्रक्रिया अघि बढाउने भएको छ । एक वर्षअघिको पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लगेर हालसम्म दोस्रो किस्ता नलाने प्रभावितहरूबारे थप अनुसन्धान …

Read More »

११ प्रतिशतले बढ्यो निक्षेप सुरक्षण

ममता थापा /  निक्षेप तथा कर्जा सुरक्षण कोषले चालू आर्थिक वर्ष २०७४÷७५ को कात्तिक मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाका १ करोड ७० लाख २२ हजार ७ सय २७ जनाको निक्षेप सुरक्षण गरेको छ । गत आव २०७३/७४ को अन्त्यसम्ममा कोषले १ …

Read More »

गाउँपालिकामा बैंक नहुँदा समस्या

पाल्पाका ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तार हुन नसक्दा नागरिकहरू सदरमुकाम तानसेन धाउन बाध्य भएका छन् ।जिल्लाका पूर्वखोला, तिनाउँ, माथागढी, रम्भा, निस्दी, बगनासकाली लगायतका गाउँपालिकाका केन्द्रमा अझै पनि नीजि र सरकारी स्तरका बैंक स्थापना हुन सकेका छैनन् । “गाउँ गाउँमा बैंक …

Read More »

उत्पादन क्षेत्रमा वित्त कम्पनीको लगानी उत्साहप्रद

उत्पादनमूलक क्षेत्रमा ‘ग’ वर्गका वित्तीय संस्थाको लगानी उत्साहप्रद देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा (गत असोजसम्म) वित्त कम्पनीहरूले कुल ४४ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका छन् । यसमध्ये १८.१८ प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा रहेको छ । केन्द्रीय …

Read More »

मोबाइल बैंकिङ प्रयोगकर्ता ३० लाख

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३० लाखको हाराहारीमा पुगेको छ। बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले २९ लाख ५८ हजार ४१ जना पुगेको छ। ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ …

Read More »

बाढीपीडितलाई २ प्रतिशत ब्याजमा कर्जा : अधिकतम २५ लाख पुनर्कर्जा सुविधा

नेपाल राष्ट्र बैङ्कले शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराए पनि बैङ्क तथा वित्तीय संस्थाले २ प्रतिशत ब्याजदरमा भोजपुर र तेह्रथुमका आगलागीपीडित तथा सप्तरीका बाढीपीडितलाई क्षतिग्रस्त घर पुनर्निर्माण गर्न सहुलियत कर्जा दिने भएको छ । उनीहरूले व्यवसाय पुनः सञ्चालन गर्न उक्त …

Read More »

बैंकको कर्जा घट्नु किन चिन्ताजनक हुन्छ ?

बजार विविधीकरण गर्न वितरणमुखी बैंकिङ कर्जा प्रवाह हुनु आर्थिक विकासको अपेक्षा र आर्थिक विस्तारजस्ता क्षेत्रमा तुलनात्मक रूपमा बढी विश्वसनीयता सूचक हुन्छ । प्रायजसो विश्लेषकले पनि तत्कालको औसत आर्थिक वृद्धिदरभन्दा कल्पना र अनुमानका भरमा कुल गार्हस्थ्य उत्पादनको अनुमानित विचारलाई आधार मानी …

Read More »

तीन महिनासम्म ब्याजदर बढाउन नपाइने नीति बन्दै

कृष्ण रिजाल / बैंक तथा वित्तीय संस्थाले एकपटक कर्जाको ब्याजदर निर्धारण गरेपछि तीन महिनासम्म बढाउन नपाइने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको मौका छोपी बैंकहरूले सामान्य सूचनाका आधारमा ब्याजदर नबढाऊन् भनेर सरकार र राष्ट्र बैंकले यस्तो नियम …

Read More »

‘बैंकिङ हब’ बन्दै विजुवार

प्युठानको प्रमुख व्यापारिक केन्द्र विजुवार बजार पछिल्लो समय ‘बैंकिङ हब’ बन्दै गएको छ। हरेक क्षेत्रमा सम्भावना बोकेको यस क्षेत्रमा बैैंकहरू खुल्ने क्रम पछिल्लो पाँच वर्षमा ह्वात्तै बढेको हो। जिल्ला सदरमुकाम खलंगा भए पनि लगानीकर्ताहरूको आकर्षण विजुवार र जुम्रीबजार क्षेत्रमा बढी …

Read More »

सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने

यादव हुमागाई / सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू …

Read More »