Tuesday , June 27 2017

दृष्टिकोण

वैदेशिक रोजगारको बाढी र लगानी सम्मेलनको तरंग

मधुसुदन पोख्रेल । गाउँ होस् वा सहर पछिल्लो दशकमा वैदेशिक रोजगारमा युवायुवतीहरुको आकर्षण उल्लेख्य रुपमा बढ्दै गईरहेको छ । स्वदेशमा पर्याप्त रोजगारीको अभावका कारण देशको अर्थतन्त्र दशकौंदेखि वैदेशिक विप्रेषण आप्रवाहले धानेको तथ्य सबैको सामु छर्लङ्ग छ । देशको कुल गार्हस्थ्य …

Read More »

गभर्नर डा. नेपालको चोटिलो विश्लेषण : ‘पैसाको महत्व नबुझ्दा हामी गरीब भयौँ’

कुनै पनि मुलुकका नागरिकलाई बैंक तथा वित्तीय संस्थासँग निर्धक्क र खुला रुपमा कारोबार गर्नका लागि प्रदान गरिने चेतना नै वित्तीय साक्षरता हो । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई एउटा प्रमुख एजेण्डाका रुपमा राखेको छ । सरकारले पनि नीति तथा कार्यक्रममा …

Read More »

‘सेयर बजारको वर्तमान अवस्थालाई यसरी बुझौँ’

दिलीपकुमार मुनकर्मी – एकै दिनमा आउने ठूलो उतारचढाव र उनीहरूको संस्थागत सुधार, नियामकको अवस्था तथा मुनाफामा प्रगतिले समग्र बजार क्र्यास हो भन्ने पुष्टि हुन सकेको छैन । सेयर बजारमा अहिले क्र्यास र बियरिस निकै चलेका र चलाइएका शब्द हुन् । करिब …

Read More »

‘लघुवित्तलाई गलत तरिकाले व्याख्या गरियो’

विष्णु ढकाल – पछिल्ला तथ्याँङ्कहरुले नेपालको झण्डै ३० लाख घरपरिवार लघुवित्त क्षेत्रसँग प्रतक्ष्य आबद्ध रहेको र लघुवित्तमा आबद्ध हुने अधिकांश महिला रहेको देखाएको छ । गरिबी निवारणको प्रमुख अस्त्रको रुपमा संसारभर लघुवित्तलाई हेर्ने गरीएको परिप्रेक्ष्यमा नेपालमा समेत लघुवित्त क्षेत्रले गरिबी निवारण …

Read More »

‘राज्यले वातावरण बनाइदिए बैंकले उत्पादन क्षेत्रमा लगानी गर्छन्’  

उपेन्द्र पौडेल । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा कर्जा बढी प्रवाह गरे भनेर त्यसलाई अस्वभाविक तबरले व्याख्या भईरहेको छ । उत्पादनशील क्षेत्रमा बढाउ भनेर केन्द्रीय बैंकले भन्नुलाई पनि यहाँ अनुत्पादक क्षेत्रमा बैंकहरुले लगानी बढाएको भनेर उल्टो व्याख्या …

Read More »

मुद्राको शक्ति र तरलताको समस्या

रामप्रसाद दाहाल- धेरैको हृदयमा गाढिएको पिरतीको खेलाजस्तै लाग्ने मुद्रा वर्तमान जीवनका पाटामा फन्को मारिरहेको छ । शेली गमनले भनेका थिए–‘मुद्रा एउटा त्यस्तो वस्तु हो, जो सर्वमान्य छ ।’ अनि मलाई याद आउँछ, हामीलाई पढ्दा घोकाइएको थोमस, शेली, प्रो. केन्ट, झाउथर, …

Read More »

‘पैसा नेपाली भूमिमै खोजौं’ : लघुवित्तकर्मी उदयराज खतिवडाको बिश्लेषण  

आज कर्जा लिन होडबाजी गर्ने धेरै छन् । कर्जामात्रै सबैचिजको समाधान होइन । जव सम्म उद्यमशिलताको विकास हुँदैन तबसम्म त्यो कर्जा बोझ मात्रै हुन्छ । यदी काम गर्छन र कामको सदुपयोगिताका लागि कर्जा लिन्छन भने त्यो चाहिँ फेरी एउटा उर्जा …

Read More »

गभर्नर डा. नेपाल भन्छन्– निक्षेप संकलनमा बैंकहरुको मनोमानी नियालिरहेका छौँ

पछिल्लो बैंकहरुको लगानी अनुत्पादक क्षेत्रमा बढेको छ । यसलाई हामीले सार्है राम्रो संकेतका रुपमा बुझेका छैनौँ । वाणिज्य बैंकको लगानी अलि गलत बाटोतिर पो गएको हो कि भन्ने हाम्रो बुझाई हो । मैले बारम्बार बैंक तथा वित्तीय संस्थाको कार्यक्रममा भन्ने …

Read More »

‘यी हुन् पुँजीगत खर्च निराशाजनक हुनुका प्रमुख कारणहरु’

डा. रामशरण महत – नेपालमा पुँजीगत खर्च नहुुनुको प्रमुख कारण सुशासनको अभाव हो । हाम्रो एजेन्डा राष्ट्र विकास तथा आर्थिक समृद्धिमा केन्द्रित छैनन् । हाम्रो भाषणमा आर्थिक मुद्धा छ तर प्रथामिकतामा राजनीति छ । सन् १९९० मा दक्षिणी एसियाली देशको प्रतिव्यक्ति …

Read More »

कर्मचारीबाटै सुरक्षित छैनन् बैंकहरु (सुमन बिडारीको चोटिलो टिप्पणी)

बैंकिङ प्रविधिको तीव्र बिकास सँगै बैंकिङ सुरक्षा नेपालमा थप चुनौतिपूर्ण बन्दै आएको छ । राष्ट्रिय गिरोहदेखि अन्तराष्ट्रिय गिरोहसम्मले बैंकिङ सुरक्षालाई चुनौति दिइरहेका छन् । बैंकको डाटा चोर्नेदेखि लिएर एटिएमको पीन नम्बर चोरेर निक्षेपको रकम हडप्नेसम्मको गतिबिधि पछिल्लो समय बढ्दै आएको …

Read More »