Tuesday , June 27 2017

दृष्टिकोण

दुरसञ्चारको अवस्था र प्राधिकरणको भूमिका 

ढुन बहादुर बुढाथोकी – दूरसञ्चार बिश्वब्यापी रुपमै मौलाएको क्षेत्र हो । नेपालमा दूरसञ्चार सेवा सुरु भएको एक शताब्दी नाघिसकेको छ । १९७० ताका सुरु भएको दूरसञ्चार सेवाले अनेकौँ आरोहअवरोह पार गरिसकेको छ । राज्यअधिनस्त दूरसञ्चार सेवा प्रदायक संस्था १९९१ मा केन्द्रीय …

Read More »

‘सहकारीमा बेथिति बढ्यो, नियमनकारी निकाय निदायो’

कुबेर निरौला । सहकारी ऐन २०४८ आएपछि नेपालमा सहकारी संस्था स्वायत्त हुने अवस्थाको सृजना भयो । त्यसमछि सहकारी संस्थाहरू च्याउसरी स्थापना हुन थाले । अहिले जताततै सहकारी संस्थाका बोर्ड झुण्डिएको देखिन्छ । काठमाडौं उपत्यका र केही शहरी इलाकामा रहेका सहकारी …

Read More »

जीडीपीबाट यसरी हुन्छ अर्थतन्त्रको मापन (अन्तर्राष्ट्रिय बिज्ञ फिलिप लेपेनिजको विश्लेषण)

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) इतिहासकै सबैभन्दा बढी सशक्त मेट्रिक (मापन औजार) हो । यसलाई अमेरिकी अर्थ मन्त्रालयले ‘२१औं शताब्दीका केही महान् आविष्कारमध्येको एक’ भनेको छ । तर, यसको उपयोगिता र निरन्तरताले भने आर्थिक सोचको भन्दा पनि राजनीतिक वास्तविकतालाई प्रतिबिम्बित गर्छ …

Read More »

‘राष्ट्र बैंकले फोर्स मर्जर नीति अवलम्बन गर्न सक्छ’

चिन्तामणी शिवाकोटी, डेपुटी गभर्नर- लघुवित्त संस्थाहरुले आफ्ना ग्राहक सदस्यहरुलाई सेयर वितरणका लागि नीतिगत व्यवस्था मिलाउन चौथो लघुवित्त सम्मेलनको घोषणापत्र मार्फत अनुरोध गरेका छन् । यो तत्काल कुनै पनि हालतमा सम्भव नहुने कुरा हो । भर्खरै पारित भएको वाफीयाले यसलाई छेक्छ । …

Read More »

‘विकट क्षेत्रका वित्तीय संस्थालाई राष्ट्र बैंकले सहयोग गर्नेछ’ 

डा. चिरञ्जीवी नेपाल ।  नेपालको सन्दर्भमा ग्रामिण क्षेत्रका मानिसहरुमा वित्तीय पहुँचको आवश्यकता छ । त्यसैले केन्द्रीय बैंकले त्यस्ता मानिसहरुलाई ‘तार्गेट’ गरेर बैंक तथा वित्तीय संस्थालाई आफ्ना शाखा विस्तार गर्न जोड दिइरहेको छ । लघुवित्त संस्थाहरुलाई स्थापनाको इजाजत दिँदा पनि अन्य …

Read More »

बजेट कार्यान्वयनको कार्यदिशा (पूर्व अर्थमन्त्री डा. महतको बजेट विश्लेषण)

डा. रामशरण महत – नेपालमा पुँजीगत खर्च नहुुनुको प्रमुख कारण सुशासनको अभाव हो । हाम्रो एजेन्डा राष्ट्र विकास तथा आर्थिक समृद्धिमा केन्द्रित छैनन् । हाम्रो भाषणमा आर्थिक मुद्धा छ तर प्रथामिकतामा राजनीति छ । सन् १९९० मा दक्षिणी एसियाली देशको …

Read More »

‘पाँच चुनौतिको चपेटामा बीमा कम्पनीहरु’ 

शेखर बराल – १. आम मानिसमा बीमाप्रतिको बुझाई- कतिपय मानिसहरुमा बीमाप्रतिको बुझाई नै गलत पाइन्छ । जसका कारण बीमा गर्न उनीहरु उदाशीन बनेका हुन् । तर पछिल्लो समय यस्तो अवस्था विस्तारै न्युनिकरण हुँदै गएको छ । आर्थिक दायित्वबाट मुक्त हुन …

Read More »

शरीरको भार गोडासम्म, मर्जरको लहर वडासम्म

प्रा.रामप्रसाद दाहाल – नेपाल राष्ट्र बैंकले जब न्यूनतम चुक्ता पुँजीको व्यवस्थासम्बन्धी नीति ल्यायो, त्यसपछि पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर नै चलेको छ । ‘मर्जर’ शब्द विशेष गरी बैकिङ्ग क्षेत्रमा ढकमक्क भएर फूलेको छ, तर फल फल्न भने …

Read More »

बढ्दो अनुत्पादक लगानीले वित्तीय अस्थिरताको खतरा

सुरज घिमिरे – यतिखेर तरलता संकटले गर्दा बैंकहरुबीच निक्षेप तानातानको अवस्था छ । यही होडबाजीले गर्दा मुद्दति निक्षेपमा ब्याजदर १३/१४ प्रतिशतसम्म पुगेको छ । जसले गर्दा निक्षेपको लागत बढेकै कारण कर्जाको व्याजदर पनि १६/१७ प्रतिशत पुर्याइएको छ ।  हिजो ६ प्रतिशतको …

Read More »

जापानमा नेपालीहरु, नेपाली व्यबसाय र त्यसको भविष्य 

डि.पि अर्याल – पहिलेपहिले नेपालीहरु विदेश जाने कुरामा धेरै प्रश्नहरु उठाउँथे । विदेशमा आफन्त भएकाहरु मात्रै विदेश जान्थे । अन्यथा कुन देश जाने ? तलव कति आउँछ ? कसरी जाने विदेश ? कसले लैजान्छ ? कति पैसा लाग्छ ? अनि कति …

Read More »