Thursday , June 29 2017

दृष्टिकोण

पूर्वगभर्नर दिपेन्द्र क्षेत्रीको विश्लेषण : बैंकहरुले मनोमानी ढंगले व्याज बढाउनु हुँदैन

हामी कहाँको प्रचलन भनेको ब्याजदर निर्धारण बजारलाई नै छोड्ने हो । सोही आधारमा बैंक तथा वित्तीय संस्थाले बचत र कर्जामा ब्याजदर निर्धारण गर्दै आएका थिए । बैंक तथा वित्तीय संस्थाहरू नाफामूलक कम्पनी भएको र उनीहरूको मुख्य उद्देश्य पनि नाफा कमाउने …

Read More »

‘व्याजदरको उतारचढाव रोक्नुपर्छ’

डा.तिलक रावल, पूर्व गभर्नर  – बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएकाले विगत केही वर्ष ऋणको ब्याजदर पनि न्यून रह्यो । बैंकहरूले निक्षेपमा दिएको ब्याजदर न्यून भए पनि कर्जाको ब्याज न्यून हुनु सामान्य हो । पछिल्लो समयमा तरलताको समस्या बढेकाले …

Read More »

बैंकिङ प्रविधिबारे निलेशमान शिंह प्रधानको  विश्लेषण, विदेशमा ९५ प्रतिशत प्रयोग हुँदा  नेपालमा ५ प्रतिशत मात्रै 

धेरै विकसित मूलुकहरुमा क्यास ट्रान्जेक्शन झण्डै शून्य प्रतिशतमा छ । स्विजरल्याण्ड, नर्वे जस्ता देशहरुमा क्यासलेस कारोबार हुने गरेको हामीले बिभिन्न संचार माध्यममा पनि देखेका छौं । कतिपय देशहरुमा यसका लागि नीतिगत रुपमा नै व्यवस्था गरिएको हुन्छ । क्यासलेस ट्रान्जेक्शन हुने …

Read More »

लघुवित्तबाट यसरी सम्भव छ ‘आर्थिक रुपान्तरण’

डा. भरतराम ढुंगाना । नेपालजस्ता विकासोन्मुख राष्ट्रका मानिसहरू कुपोषण, रोग, भोकमरी, अशिक्षा आदिको चपेटाबाट गुज्रिँदै गरिबीको सामना गरिरहेका छन् । गरिबी निवारणको प्राथमिकता सरकारको हरेक योजनाका विषयवस्तु बने पनि राज्यले अपेक्षित लक्ष्य हासिल गर्न सकिरहेको छैन । मुलुक विनाशकारी भूकम्प …

Read More »

सेयर ब्रोकरको सेवामा पारदर्शीताको खाँचो

रविन्द्र भट्टराई / सेयर ब्रोकरका शाखाहरू विभिन्न सहर तथा जिल्लाहरूमा क्रमिक रूपमा विस्तार भइरहेका छन् । यसले लगानीकर्ताको सेयरमा लगानी गर्ने पहुँच बढाउँदै लगेको छ । यसले लगानीकर्ताका सुविधा पनि बढाएको छ । पहुँच र सुविधामात्र लगानीकर्तालाई पर्याप्त छैन । …

Read More »

किन हुन्छ आन्तरिक बैंकिङ ठगी ?

प्रकाश भण्डारी । हालै मात्र फेरि एउटा अर्को बैङ्किङ कसूरको समाचार सार्वजनिक भएको छ । कैलाश विकास बैङ्क पोखरा, लामाचौर शाखाका प्रबन्धक रविचन्द्र खनाल ठूलो रकम ठगी गरेर गायब भए । बैङ्कमा काम गर्ने एक उच्च तहको कर्मचारीले गरेको यो …

Read More »

‘नेपालमा क्यासलेस ट्रान्जेक्शनको आवश्यकता छ’

कुसुम लामा, उपाध्यक्ष, प्रभु ग्रुप-नेपालमा अझै पनि हुण्डी र रेमिट्यान्सको विषयमा सबै नेपालीले बुझ्न नसकेको अवस्था छ । हुण्डी के हो, र किन यसबाट पैसा पठाउनु हुँदैन भन्नेबारे सबैलाई चेतना पनि छैन । आधिकारिक रेमिट्यान्सबाट पैसा पठाउँदा के फाइदा हुन्छ …

Read More »

सेयर ब्रोकर र लगानीकर्ताबीचको सम्बन्ध

रविन्द्र भट्टराई । सेयर ब्रोकरका शाखाहरू विभिन्न सहर तथा जिल्लाहरूमा क्रमिक रूपमा विस्तार भइरहेका छन् । यसले लगानीकर्ताको सेयरमा लगानी गर्ने पहुँच बढाउँदै लगेको छ । यसले लगानीकर्ताका सुविधा पनि बढाएको छ । पहुँच र सुविधामात्र लगानीकर्तालाई पर्याप्त छैन । …

Read More »

‘सबै स्थानीय निकायमा बैंकिङ सेवा पुग्दैछ’  

शिवराज श्रेष्ठ, डेपुटी गभर्नर – नेपाल राष्ट्र बैंकले पनि देशको अथतन्त्र राम्रो बनाउन विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइरहेको छ । जस्तै, रोजगारी तथा उद्यमशीलता, बैंकिङ चेतना, स्वरोगजार बन्न आवश्यक पुँजी, बचतको परिचालन र बिशेष गरी देशका विकट क्षेत्रका विपन्न परिवारको आर्थिक …

Read More »

अत्याधिक ऋण प्रवाह गर्दा जोखिम बढ्न सक्छ 

हिमालय शमशेर राणा, प्रथम गभर्नर– वि.सं. २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भयो । खासगरी राजनीति र प्रशासन प्रणालीमा । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नव नियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय …

Read More »