Tuesday , June 27 2017

दृष्टिकोण

‘यसकारण बढ्दैछ शेयर लगानीकर्तामाथि जोखिम’

नरेन्द्रमान श्रेष्ठ – नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त भनेर घोषणा गरेका बैङ्क तथा वित्त कम्पनीको अवस्था कस्तो छ भनेर चासो नदेखाएको जस्तो देखिन्छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो आर्थिक अवस्था सुधार गर्न भनी ६ महीनाको लागि भनेर केही बैङ्क तथा वित्त कम्पनीलाई समस्याग्रस्त …

Read More »

कस्तो अवस्थामा हुन्छ शेयर बजारमा जोखिम ? पढ्नुहोस्, नरेन्द्र चुदालीको विश्लेषण

कहिले तिब्र गतिमा बढ्ने त कहिले सोही गतिमै घट्ने, त्यो पनि  एकै दिनको फरकमा । अघिल्लो दिनमा लाखौँको नोक्सानी ब्यहोरेर पुर्पुरो समाउन बाध्य लगानीकर्ताहरु अर्को दिन एकाएक हौसिन्छन् । नहौसिउन पनि कसरी ? अघिल्लो दिनभारी मात्रामा मूल्य घटेर निराश हुने …

Read More »

‘रेमिट्यान्समा हैन उत्पादनमा बल गरौँ’

ढुनबहादुर बुढाथोकी – बेरोजगारी नेपालको विकराल समस्या हो । मुलुकमा आर्थिक गतिविधि मन्द हुनु र वार्षिक करिब ५ लाख श्रमशक्ति श्रमबजारमा ओइरिनुले बेरोजगारी बढाएको हो । अन्तरराष्ट्रिय श्रमसंगठनको सर्वेक्षणले पूर्ण बेरोजगार १९.२ प्रतिशत र अर्धबेरोजगार २८.३ प्रतिशत देखाएको छ । …

Read More »

नेपालको वित्तीय प्रणाली सुधारका लागि लघुवित्त विज्ञ यादवका ६ सुत्र

रामदेव यादव – नेपालको बैंकिङ इतिहासले करिब आठ दशक पार गर्न लागिसकेको छ । तर पनि नेपालमा करिब ४० प्रतिशत मानिसले मात्र औपचारिक क्षेत्रबाट वित्तीय सेवा प्राप्त गरेको देखिन्छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा अपेक्षित रूपमा बैंक तथा वित्तीय संस्थाहरूको …

Read More »

राष्ट्रिय अभियानबाट यसरी जोगाइँदैछ ‘बदनाम सहकारीको साख’

अजय गिरी । नेपालमा विगत लामो समय देखि इतिहास बनाएर कछुवा गतिमा चलेको सहकारी आन्दोलन हालको पछिल्लो समयमा आएर आन्दोलनका रुपमा हैन, अभियानका रुपमा अगाडी बढेको छ । हरेक पक्षको वृद्धि र विकासका संगसंगै सकारात्मक र नकरात्मक पक्षहरु बढ्ने गर्दछन् …

Read More »

‘चीनले यसकारण झेल्दै छ आर्थिक मन्दी’

एक वर्षअघिदेखि विश्वव्यापी रूपमा शीर्ष समाचारमा चीनको आर्थिक मन्दताबारे उल्लेख भइरहेको छ । तर, चीनभित्रको क्षेत्रीय गत्यात्मकतालाई मिहिन प्रकारले नियाल्दा स्थिति फरक प्रकारको देखापर्छ । विषय मन्दताभन्दा पनि बढी ‘गियर’ परिवर्तनसित सम्बन्धित छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार साधनस्रोतमा …

Read More »

आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन  दिपेन्द्र बहादुर क्षेत्रीका पाँच सुत्र   

बजेट कार्यान्वयनमा दृढ इच्छाशक्तिको आवश्यकता  नेपालको आर्थिक वृद्धिको आधार असाध्यै कमजोर छ । ०.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर रहेको अवस्थामा कमजोर आधारबाट आर्थिक वृद्धिदर ह्वात्तै बढाउनुछ । त्यसका लागि सरकारलाई सजिलो पनि छ । अलिकति मात्र काम गर्ने हो भने …

Read More »

घरजग्गा धितोको पहिरोमा यसरी बग्दैछन् बैंकहरु

दुर्गा प्रसाद फुयाल- नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले गरेको घर जग्गाको ऋण लगानी के भू–उपयोगका हिसाबले बस्तीयोग्य जग्गामै गरेका छन् त ? के बैंकले प्रवाह गरेकोे ऋण लगानी घरजग्गा धितो राख्दैमा सुरक्षित हुन्छ त ? आफ्नै पेसा रोजगार भएको, …

Read More »

यी प्रक्रिया पूरा गरेपछि पाइन्छ बैंकहरुबाट ‘भूकम्पपीडित आवस अनुदान’

रामप्रसाद थपलिया- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वर्षको महाभूकम्पपछि घरबारबिहीन भएकाहरुलाई आवास अनुदानबापत् दिने भनेको पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान रकम अहिलेसम्म ८२ हजारभन्दा धेरै घरधनिलाई वितरण गरिसकेको छ । गत वर्ष ४२ हजार घरधनिहरुलाई हामीले पहिलो किस्ताबापतको रकम उपलब्ध …

Read More »

हल्लाकै कारण घटबढ हुन्छ नेपाली शेयर बजार

संजीत सिटौला –  पछिल्लो समय धितोपत्र बोर्डले सराहनिय काम गरेकै हो । पुर्ण रुपमा डिम्याट, ब्रोकर कमिसनमा उल्लेखनीय  रुपमा कटौती गर्नु, चार कार्यदिनमा राफसाफ हुनु, आइपिओमा अनिवार्य डिम्याट तथा पारिवारिक चेक मात्र प्रयोग हुनुलाई धितोपत्र बोर्डको सकारात्मक कदमको रुपमा लिन …

Read More »