Wednesday , January 17 2018

दस्तावेज

यी हुन् विश्वका मजबुत ५ मुद्राहरु

विश्वमा जति पनि मुलुकहरु छन्, तिनको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । मुलुकैपिच्छे अलग किसिमको मुद्राको प्रयोग भईरहेको हुन्छ । यद्यपी कुनै देशको पैसाको मूल्य वा महत्व मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । बैंकिङ खबर डटकमले विश्वभर …

Read More »

यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात

वि.सं.१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । …

Read More »

लोप हुँदै गरेका शाहवंशीय सिक्काहरु (फोटोफिचर)

शाहवंश नेपाल राजतन्त्रका प्रशासक मानिन्छन् । नेपालमा वि.सं २०६५ साल जेठ १५ गतेदेखि २०४ वर्ष लामो शाहवंशीय शासनसँगै राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको उदय भयो । शाहकालमा बन्ने गरेका मुद्राहरुमा राजाको फोटो अंकित हुने गरेकोमा राजतन्त्रको अन्त्यसँगै सो प्रचलनको पनि अन्त्य …

Read More »

६ महिनाको मौद्रिक निती समीक्षा विस्तृतमा

पुनर्निर्माणकेन्द्रित सरकारी बजेट तथा निजी क्षेत्रको लगानीमार्फत लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुर्याउने र समष्टिगत आर्थिक स्थायित्वलाई सुदृढ बनाउने उद्देश्यले आर्थिक वर्ष २०७२/०७३को मौद्रिक नीति कार्यान्वयनमा ल्याइएको थियो । मौद्रिक नीतिले अधिक तरलता व्यवस्थापन, उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, वित्तीय …

Read More »

‘क’ ‘ख’ ‘ग’ र ‘घ’ बर्गका बैंकबारे जानकारी, कसरी दिन्छन् सेवा ? (विवरणसहित)

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले …

Read More »