Tuesday , June 27 2017

दस्तावेज

‘२८ वाणिज्य बैंकहरु’ : आव ०७२/०७३ मा कसको प्रगती कस्तो ? (हेर्नुस् विस्तृतमा)

आर्थिक वर्ष २०७२/०७३ मा निजीस्तरका बैंकहरुले उल्लेख्य प्रगती गरेका छन् । खुद मुनाफामा उल्लेख्य वृद्धि गर्दै यस्ता बैंकहरुले आफूलाई सबल सावित गरेका छन् । तर, सरकारी स्वामित्वका रहेका बैंकहरुको भने नाफा घटेको पाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र कृषि …

Read More »

आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति जस्ताको तस्तै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले विहीबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति  पृष्ठभूमि  १. आर्थिक वर्ष २०७२/७३ मा …

Read More »

अन्ततः संसदले फिर्ता गर्यो ‘बाफिया विधेयक’

नवराज कुँवर – चौतर्फी विरोध भएपछि व्यवस्थापिका संसदले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)लाई पुनः अर्थ समितिमा फिर्ता पठाएको छ । मंगलबार बसेको संसद बैठकले बाफियामा राखिएका पछिल्ला केही प्रावधान विवादास्पद रहेको भन्दै बाफिया फिर्ता पठाएको हो । बैठकमा विधेयक फिर्ता …

Read More »

आर्थिक वर्ष २०७३/७४ को बजेटको पूर्णपाठ

सम्माननीय सभामुख महोदय, १. सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधि संस्था संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भई लागू भएपछिको पहिलो बजेट सम्मानित व्यवस्थापिका–संसद्समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु । आज जेठ १५ गते, गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा …

Read More »

गणतन्त्रको १० बर्षे बजेट,  कसको पालामा कस्तो (रिर्पोटसहित)

शिवहरि घिमिरे –  शनिबार अपराह्न ४ बजेदेखि अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३/७४ को बजेट सार्वजनिक  गर्दैछन् । यो बर्ष एक घर एक रोजगारी, किसानलाई पेन्सन, पुनर्निर्माणमा लगायत सबै क्षेत्रमा आवश्यक बजेट छुट्याइएकोे छ । तर बजेटमा राम्रा कार्यक्रम आउने …

Read More »

आव ०७२/७३ को सर्वेक्षण परिणाम : जीडीपी ०.७७% ले बढ्ने अनुमान

चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सदनसमक्ष विहिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को सर्वेक्षणअनुसार यस्तो अनुमान गरिएको हो । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.३२ प्रतिशत थियो । …

Read More »

साढे आठ खर्बको पुनर्निर्माण योजना  कुन क्षेत्रमा कति? (विवरणसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वर्षको भूकम्पपछि ध्वस्त निजी तथा सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि ८ खर्ब ३८ अर्बको पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । पुनर्निर्माण प्राधिकरणले तयार पारेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना पञ्चवर्षीय योजना बिहीबार साँझ पुनर्निर्माण प्राधिकरणका अध्यक्ष समेत …

Read More »

संसारका सबैभन्दा पुराना ५ बैँकहरु, जसले रचे बैँकिङ इतिहास

नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल …

Read More »

यस्तो बन्यो सरकारको नीति तथा कार्यक्रम (विवरणसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा सामाजिक/आर्थिक विकासलगायतका कार्यलाई प्राथमिकता दिई मुलुकलाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । कार्यक्रममा वन क्षेत्रको विकासका लागि नीति तयार गरिने, वन क्षेत्रको अतिक्रमण रोक्न जनचेतना जगाइने, …

Read More »

हेर्नुस् तस्वीरमा एक दर्जन मुलुकका गभर्नरहरु

केन्द्रिय बैँक मुलुकभरका बैँकहरुको नियामक निकाय हो । बैँकहरुको कारोबार प्रणाली, नीति नियमहरुको तर्जुमा गर्ने जिम्मेवारी केन्द्रिय बैँकको काँधमा हुन्छ । हरेक मुलुकमा बैँकहरुको एउटा नियामक निकाय अर्थात् केन्द्रिय बैँक हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो जसले …

Read More »