Tuesday , February 20 2018

दस्तावेज

किन आबश्यक छन् बैंकहरु ? (हेर्नुस् बैंकको आबश्यकता र महत्व)

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवशयक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले …

Read More »

राष्ट्र बैंकको समीक्षामा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ 

(आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनाको तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य  १. चालु आर्थिक वर्षको साउन महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले कृषिजन्य वस्तुहरुको उत्पादनमा ठूलो क्षति पुगेको सुरु आंकलनभन्दा क्षति कम …

Read More »

२८ वाणिज्य बैंकहरु : कसले कति कमाए ? (रिपोर्टसहित)

रुपा कोइराला । गत आर्थिक वर्षमा कुमारी बैंकबाहेक सबै वाणिज्य बैंकको नाफा बढेको छ । २३ वटा बैंकहरु अर्बपति बनेका छन् । जसमध्ये, पाँच वटा बैंक यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेका हुन् । अर्वपति बन्न नसकेका बैंकहरु कुमारी, जनता, मेगा, …

Read More »

यस्तो छ, देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

(आर्थिक वर्ष २०७४ को वार्षिक तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य  कुल गार्हस्थ्य उत्पादन  १. केन्द्रीय तथ्याङ्क विभागको अनुमान अनुसार आर्थिक वर्ष २०७४ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (उत्पादकको मूल्यमा) अघिल्लो वर्षको ०.४ प्रतिशतको तुलनामा ७.५ प्रतिशत …

Read More »

राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन, यस्ता छन् नयाँ व्यवस्थाहरु

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७४ जारी गरेको छ । यस अघि राष्ट्र बैंकले विभिन्न सर्कुलर मार्फत गरेका नयाँ व्यवस्थाहरु परिमार्जन सहित समेटेर एकीकृत निदेशिका जारी गरिएको हो । यो निर्देशिका जारी भएसँगै अब मौद्रिक नीतिमा भएका नयाँ व्यवस्था कार्यान्वायनको …

Read More »

प्रथम गभर्नर हिमालय शमसेरका : ५ महत्वपूर्ण घटनाहरु

वि.सं. २००७ साल फाल्गुनमा नेपालमा युगान्तकारी परिवर्तन भएपश्चात् राजनीति र प्रशासन प्रणालीमा आमुल परिवर्तन आयो । त्यसपछिको करिब १० वर्षको कार्यावधिमा राजनीतिक नेता तथा प्रशासनमा नवनियुक्त कर्मचारीहरुलाई देश र जनताको हितको लागि नयाँ प्रशासकिय निकाय र संस्थाहरु संस्थापन गर्ने तथा …

Read More »

यी हुन् इतिहास रचेका संसारका सबैभन्दा पुराना बैँकहरु

रुपा कोइराला / नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. …

Read More »

लोप भएका ती ऐतिहासिक नेपाली सिक्काहरु (फोटोफिचर)

शाहवंश नेपाल राजतन्त्रका प्रशासक मानिन्छन् । नेपालमा वि.सं २०६५ साल जेठ १५ गतेदेखि २०४ वर्ष लामो शाहवंशीय शासनसँगै राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको उदय भयो । शाहकालमा बन्ने गरेका मुद्राहरुमा राजाको फोटो अंकित हुने गरेकोमा राजतन्त्रको अन्त्यसँगै सो प्रचलनको पनि अन्त्य …

Read More »

कस्तो छ मुलुकको आर्थिक तथा वित्तीय स्थिति ? हेर्नुहोस्, राष्ट्र बैंकको समीक्षा 

(आर्थिक वर्ष २०७४ को एघार महिनासम्मको तथ्याङ्कमा आधारित)  समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य  १. मौसम, सरकारी वित्त, राजनैतिक र वित्तीय सहितका चार क्षेत्रहरुमा हाल विकसित परिस्थितिले आगामी अवधिमा मुलुकको आर्थिक तथा वित्तीय स्थितिको निक्र्याैल गर्नेछ ।  २. पहिलो, हालसम्म मनसुनी …

Read More »

आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिको सारांश जस्ताको तस्तै

पृष्ठभूमि  १. आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वका दृष्टिकोणले आर्थिक वर्ष २०७४ उत्साहप्रद रह्यो । उच्च आर्थिक वृद्धि, न्यून मुद्रास्फीति र शोधनान्तर बचतको स्थितिले अर्थतन्त्रमा नयाँ आशाको संचार जगाएको छ ।  २. आर्थिक वर्ष २०७४ को पहिलो त्रयमासपछि देखिएको वित्तीय …

Read More »