Monday , February 19 2018

अन्तर्राष्ट्रिय बैंकिङ

डलरको मजबुतीले यसरी समस्यामा पार्दैछ विश्व बजारलाई

विश्वव्यापी व्यापारको आकार गत वर्षको तुलनामा चालू वर्षको जुनमा ०.१ प्रतिशतले मात्रै वृद्धि भएको छ । यो सन् २००९ यताकै न्यून मासिक वृद्धि दर हो । अमेरिकी तथ्यांक विभागले जुलाईमा आफ्नो व्यापारको आँकडा सार्वजनिक गर्नुभन्दा एक दिनअघि विश्वव्यापी अवस्थाको खबर …

Read More »

एकै महिनामा चीनलाई २२.५ अर्ब डलरको सेवा व्यापारघाटा

जुलाई महिनामा चीनको सेवा व्यापारघाटा बढेको छ । तथ्यांकअनुसार गत महिना सेवा क्षेत्रबाट भएको आम्दानी र व्यापार २३.१ अर्ब डलर रहेकोमा खर्च भने ४५.६ अर्ब डलर पुगेको छ । आम्दानी र खर्चको यो अवस्थाले चीनले जुलाईमा २२.५ अर्ब डलरको सेवा …

Read More »

चीनको वित्त क्षेत्रमा लगानी गर्ने अवसर खुल्दै

चीनले विदेशी लगानी नीति खुकुलो बनाउने भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चिनीया बजारमा लगानीकर्ताको मनोबल घट्दै गएपछि लगानीकर्ताको मनोबललाई उकास्नका लागि विदेशी लगानीमा तोकिएको सीमा घटाउन थालिएको हो । यसका लागि सरकारले शिक्षा, वित्त, संस्कृति र म्यानुफ्याक्चरिङ …

Read More »

भारतले पनि खेप्दैछ ढाड भाँच्ने व्यापारघाटा

कमलमित्र चिनोय- बहुप्रसिद्ध बेलायती राजनेता लर्ड डिजराइलीले तथ्यांकशास्त्रको आलोचना गर्दै भनेका थिए, ‘तथ्यांकशास्त्र झुट, अझ सफेद झुट हो ।’ तैपनि तथ्यांकले राजनीतिक महत्व राख्छन् । राष्ट्रिय आँकडा सही हुँदा उत्साह पैदा हुन्छ र कमजोर हुँदा बेचैनी पैदा गराउँछ । भारतमा …

Read More »

भारतीय केन्द्रीय बैंकका नयाँ गभर्नर उर्जित पटेलको जीवनी

भारतीय बैंकिङ क्षेत्रको लामो समयदेखिको प्रतीक्षामा पूर्णविराम लागेको छ । भारत सरकारले नयाँ गभर्नरमा उर्जित पटेललाई नियुक्त गरेर सो प्रतिक्षालाई टुंग्याएको हो । पटेल भारतका २४ औँ गभर्नर हुन् । पटेल ३ वर्षे कार्यकालका लागि भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक …

Read More »

विश्व अर्थतन्त्र खस्किएको संकेत : अमेरिकासँगको ऋण घटाउँदै विश्वका केन्द्रिय बैंकहरु

विश्वका केन्द्रीय बैंकहरूले अमेरिकी ऋण घटाउन थालेका छन् । चालू वर्षको पछिलो ६ महिनाको अवधिमा विदेशी बैंकले अमेरिकी ट्रेजरीमा लिएको स्वामित्वबाट १ सय ९२ अर्ब डलर बिक्री गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो । …

Read More »

भारतीय केन्द्रीय बैंकको नयाँ गभर्नरमा उर्जित पटेल 

भारतीय केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया (आरबीआई)’को नयाँ गभर्नरमा उर्जित पटेल नियुक्त भएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले पटेललाई नयाँ गभर्नरका रुपमा नियुक्त गरेको हो । ‘रकस्टार गभर्नर’ रघुराम राजनलाई विस्थापित गर्दै आगामी सेप्टेम्बर ४ पछि पटेलले २४ …

Read More »

जसले गरे भ्रष्टाचारीलाई कारबाही नभएसम्म साढे ८२ हजार डलर पुरस्कार नलिने घोषणा 

नेदरल्यास्थित एउटा बैंकमा भएको भ्रष्टाचारसम्बन्धी खुलासा गर्ने भ्रष्टाचार विरोधी अभियन्ताले ८२ लाख ५० हजार डलरको अमेरिकी सेक्युरिटिज नियामक संस्थाले दिएको पुरस्कार दोषीलाई कारबाही नभएको भन्दै अस्वीकार गरेका छन् । रोयटरले शुक्रवार दिएको खबरअनुसार डच बैंकका पूर्व कर्मचारी एरिक बेन आर्टजीले …

Read More »

एसबीआईसँग गाभिँदै छ बैंकहरु

स्टेट बैंक अफ इन्डिया (एसबिआइ) सँग ६ वटा बैंकहरु गाभिने भएका छन् । एसबीआईले आगामी वर्षको मार्चसम्ममा पाँच सहायक बैंक र भारतीय महिला बैंकलाई गाभ्न लागेको हो । एसबिआइसँग स्टेट बैंक अफ बिकानेर एन्ड जयपुर, स्टेट बैंक अफ हैदरावाद, स्टेट …

Read More »

यसरी जाकिँदै छ जापान बैंकिङ संकटको चङगोलमा

जापानको वित्तीय विभागले नकारात्मक ब्याजदरको नतिजाको कारण त्यहाँका प्रमुख बैंकहरुको नाफामा करिब तीन अर्ब अमेरिकी डलरबराबरको गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको कमजोर आर्थिक नतिजाको कारण मुलुकमा नकारात्मक ब्याजदरमा अघि बढेको विवरणहरुले देखाएका हुन् । जापानी …

Read More »