Tuesday , June 27 2017

अन्तरवार्ता

‘लगानीको सुरक्षा र बजार व्यवस्थाको खाँचो छ’ : (बैंकर राजेन्द्रप्रसाद पौडेलसँग विशेष बार्ता) 

राजेन्द्रप्रसाद पौडेल सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । विगत दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रीय उनले २०५१ सालमा सिटी फाइनान्सबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका उनी सांग्रिलामा आउनुअघि भने बागेश्वरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । सांग्रिला डेभलपमेन्ट …

Read More »

‘एक घर एक खाता अभियान प्रभावकारी बन्दैछ’

उपेन्द्र पौडेल नेपाल बैंकर्स संघका अध्यक्ष एवम् एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । सन् १९८६ मा तत्कालीन ग्रीनलेज (हालको स्टान्डर्ड चार्टड) बैंकदेखि बैंकिङ करियर सुरु गरेका पौडेल सन् २००० देखि अहिलेसम्म एनएमबी बैंकको सीइओको रुपमा कार्यरत छन् । त्यसयता उनको …

Read More »

‘हरेक नेपालीको बैंकमा खाता सम्भव छ’ : कृष्णराज लामिछानेसँगको अन्तर्वार्ता  

कृष्णराज लामिछाने विकास बैंकर्स संघका अध्यक्ष एवम् कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । २०४३ सालमा नेपाल बैंक लिमिटेडको अधिकृत तहबाट बैंकिङ यात्रा सुरु गरेका लामिछाने २१ वर्षे सेवापछि अन्नपूर्ण फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भए । …

Read More »

‘बैंकको सुरक्षामा प्रहरी कटिबद्ध’

मुलुक अहिले चाडपर्वमय भएको छ । खासगरि दसैँ, तिहार र छठ पर्वको यो समयमा सर्वसाधारणले धेरै नगदको कारोबार गर्छन् । किनमेल, भिडभाड, अस्तव्यस्तता यही बेलामा बढी हुने गर्छ । यो बेला किनमेलका लागि धेरै नागरिकले बैंक तथा वित्तीय संस्थामा कारोबार …

Read More »

‘लघुवित्तको विकृति हटाउन स्प्रेड रेट तोकिएको हो’ : डेपुटी गभर्नरसँगको विशेष अन्तरवार्ता

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ वित्तीय क्षेत्रको सुपरिवेक्षण तथा नियमन व्यवस्थालाई प्रभावकारी रुपले अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीसहितको सक्रियतामा यसपाली राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति निकै प्रभावकारी रहेको बताइन्छ । उनले पद सम्हालेयता बैंकिङ …

Read More »

‘स्प्रेड रेटमा पुनर्विचार गरियोस्’ माइक्रोफाइनान्स एसोशियसन अध्यक्षको अन्तरवार्ता  

पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे …

Read More »

‘फाइनान्सको संख्या निकै घट्ने छ’ वित्तीय संस्था संघका अध्यक्षसंगको अन्तर्वार्ता 

  सरोजकाजी तुलाधर नेपाल वित्तीय संस्था संघका अध्यक्ष एवम् गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था)का प्रमुख कार्यकारी अधिकृत हुन् । उनकै नेतृत्वमा सन् १९९५ मा गुडविल फाइनान्सको स्थापना भएको हो । गुडविल फाइनान्स नेपालमा संचालित फाइनान्समध्ये बलियो फाइनान्सको रुपमा गनिन्छ । …

Read More »

‘‘हुण्डी’ निरुत्साहित गर्नैपर्छ’

नेपाली आम युवाहरुले गर्व गर्नलायक एक यूवा उद्यमी हुन् डिपि अर्याल । जापानबाट नेपालमा पैसा भित्राउने कार्यमा उनको ठुलो योगदान छ । उनकै नेतृत्वमा जापानबाट नेपालमा औपचारिक रुपमा रेमिट्यान्स भित्रिन सुरु भएको हो । जापनीजहरुले गर्ने मेहनत, उनीहरुले बुझेको समयको …

Read More »

रविन्द्र भट्टराईको सुझाव- ‘चार ‘इ’ जानेपछि मात्रै सेयरमा लगानी गर्नुस्’ 

सेयर विश्लेषक रविन्द्र भट्टराईले १४ वर्षदेखि नेपाली सेयर बजारलाई नियालिरहेका छन् । यो अवधिमा उनले धेरै जनालाई लगानी, व्यवस्थापन, व्यापारबारे तालीम प्रदान गरेका छन् । झण्डै १३ वर्ष शंकरदेव कलेजमा अध्यापन गरेका भट्टराई एक सफल लेखक पनि हुन् । सेयर …

Read More »

‘पूर्वाधार अभावमा रोकियो विकास’

विनोद आत्रेय इमर्जिङ नेपाल लिमिटेडका कार्यकारी अधिकृत हुन् । इमर्जिङ नेपाल लिमिटेड सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो । यो कम्पनी सरकारका विभिन्न पूर्वाधार विकासका योजनालाई सघाउने गरी स्थापना भएको कम्पनी हो । राष्ट्र बैंकले परिकल्पना गरेको पूर्वाधार …

Read More »