Thursday , June 29 2017

अन्तरवार्ता

स्वरोजगार कोषका उपाध्यक्षको आह्वान : पैसाको चिन्ता छैन, प्रस्ताव ल्याउनुस स्वरोजगार बन्नुस् (अन्तरवार्ता सहित)

डा. प्रेम प्रसाद दंगाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुन् । यस जिम्मेवारीपूर्व राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा क्रियाशिल रहेका दंगाल, आयोगमा रहँदा ज्यादै महत्वपूर्ण सुधार र रुपान्तरणका प्रस्तावहरु उनले अगाडि सारेका थिए । पछिल्ला विवरणहरु हेर्ने …

Read More »

‘बैधानिक भारु सटही हुन्छ’, सर्वसाधारणलाई नआत्तिन डेपुटी गभर्नरको आग्रह (अन्तरवार्तासहित) 

भारु नोट लिएर बसेका धेरै नेपालीको आँखा यतिबेला राष्ट्र बैंकतिर छ । फेरि राष्ट्र बैंकको आँखा भारततिर । भारतले नेपालमा रहेका बैधानिक भारु व्यवस्थापनका लागि सकारात्मक रहेको जनाएपछि नेपाल राष्ट्र बैंकले निरन्तर नोट व्यवस्थापनको पहल गरिरहेको छ । तर अन्तिम …

Read More »

‘कृषि प्रोजेक्ट ल्याउनुस्, कर्जा लैजानुस्’ (कृषि विकास बैंकका सीईओ सिटौलासँगको अन्तरवार्ता)

वाणिज्य शास्त्रमा स्नाकोत्तर गरेका कृषि विकास बैंक लि.का बर्तमान सीईओ लिला प्रकाश सिटौला बैंक तथा वित्तीय संस्थाको नियमक निकाय नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पनि हुन् । करिब २५ वर्ष राष्ट्र बैंकमा काम गरी अवकास लिएपछि सिटौला ०७१ सालदेखि …

Read More »

कसरी कमायो नेपाल बैंकले यति धेरै नाफा ? पढ्नुहोस् सीइओ देवेन्द्रप्रताप शाहसँगको विशेष अन्तरवार्ता 

देवेन्द्र प्रताप शाह नेपालको ‘जेठो बैंक’ नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी विगत १८ महिनादेखि नेपाल बैंकको नेतृत्व सम्हालिरहेका छन् । पछिल्लो पटक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नेपाल  बैंक लिमिटेडलाई कुशलताका साथ अघि बढाउन उनले …

Read More »

‘अझै ४० प्रतिशत नागरिकलाई वित्तीय साक्षरता आवश्यक’ : राष्ट्र बैंक भैरहवा शाखाका निर्देशकसँगको अन्तरवार्ता

रेवती प्रसाद नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख हुन् । लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका २ गरी ८ जिल्लामा नोटको व्यवस्थापन, आर्थिक गतिविधिको अध्ययन, बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधिको प्रत्यक्ष अनुगमन र नियमन व्यवस्थापन नियमनमा उनले प्रभावकारी भूमिका निर्वाह …

Read More »

‘सहकारी व्यवस्थापनमा नियमनकारी निकाय कमजोर भयो’

विक्रम संम्वत् २०२८ सालदेखि नै सहकारी आन्दोलनमा सक्रिय केशबप्रसाद बडाल राष्ट्रिय सहकारी संघका अध्यक्ष हुन् । नेपालमा सहकारी संस्थाहरुको विकास र विस्तारमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विभिन्न लेख तथा पुस्तकहरुमार्फत पनि उनले सहकारी क्षेत्रको विकास, विस्तार र …

Read More »

‘नेपालको बैंकिङ क्षेत्र दिग्भ्रमित हुँदैछ’, अर्थविद डा. चन्द्रमणि अधिकारीसँगको अन्तरवार्ता

नेपालको मोडेल बजेटका प्रवर्तक तथा वरिष्ठ आर्थिक विश्लेषक डा.चन्द्रमणी अधिकारी राष्ट्रिय विकास तथा अनुसन्धान परिषदका पनि अध्यक्ष हुन् । उनी अन्तर्राष्ट्रिय विश्वविद्यालयको भिजिटिङ प्रोफेसरको रुपमा पनि कार्यरत छन् । त्यससँगै उनी आर्थिक क्षेत्रमा अनुसन्धान पनि गर्छन् । उनका डेढ दर्जन …

Read More »

जनार्दन देव पन्तले औँल्याए अर्थतन्त्र सुधार्ने उपायहरु

जनार्दन देव पन्त निर्धन उत्थान बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । निर्धन उत्थान बैंक नेपालका लघुवित्त कम्पनीहरु मध्ये देशका ७५ वटै जिल्लामा आफ्नो पहुँच विस्तार गरिसकेका एक मात्र लघुवित्त बैंक हो  । यस बैंकका सीइओ पन्त लघुवित्त कार्यक्रमका साथै …

Read More »

वित्तीय साक्षरता बढाउने गज्जबको ‘टेक्निक’, विजय लघुवित्तका सीइओसँगको अन्तरवार्ता

बसन्त लस्साल नवलपरासीमा रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । लघुवित्तका माध्यमबाट देशमा रोजगारीका अवसरको सिर्जना, उद्यमशीलताको विकास गर्दै गरिबी निवारण गर्न सकिन्छ भन्ने मान्यता राख्ने उनी एक सफल व्यवस्थापक पनि हुन् । सन् …

Read More »

धिरेन्द्र पन्तको ‘रेमिट्यान्स उपभोग’ फर्मुला : ‘विदेशीएका नेपालीलाई हाइड्रोमा शेयर दिनुपर्छ’ 

धिरेन्द्र पन्त बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक हुन् । विगत १७ वर्ष अघिदेखि बैकिङ क्षेत्रमा कार्यरत उनले यस अवधिमा ४ ओेटा कमर्सियल बैंकमा काम गरे । पन्तले २ वर्ष एनसीसी बैंक (तत्कालिन बैैंक अफ सीलोन), ११ वर्ष हिमालयन बैंक, तथा पछिल्लो …

Read More »