Thursday , June 29 2017

अन्तरवार्ता

अन्तर्वार्तामा कुबेर निरौला भन्छन् – ‘फाइनान्स कम्पनीहरुमाथि दबाब छ’

कुबेर निरौला रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक हुन् । रिलायन्स फाइनान्स कम्पनी नेपालमा संचालित राष्ट्रियस्तरका फाइनान्सहरुमा बलियो फाइनान्सको रुपमा गनिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुले पनि फाइनान्सको काम गर्न थालेपछि फाइनान्स कम्पनीहरुको भूमिका खुम्चिएको बताइन्छ । त्यस्तै नेपाल राष्ट्र बैंकको …

Read More »

पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीको विश्लेषण, ‘राष्ट्र बैंकको मर्म बुझेनन् बैंकहरुले’

  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा उच्चरुपले बढेको देखिएको छ । जसका कारण तरलता संकट चुलिएको चर्चा पनि छ । यद्यपी राष्ट्र बैंक र वाणिज्य बैंकहरुबीच यस कुरामा मदभेद कायमै छ । राष्ट्र बैंकले तरलता संकट …

Read More »

‘पुँजी बजारको बिकासको लागि संस्थागत क्षमता बढाउनु पर्छ’, (ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीसँगको अन्तरवार्ता’

स्टक ब्रोकर्स एशोसियसन अफ नेपालमा दोश्रो कार्यकालका लागि प्रियराज रेग्मी सर्वसम्मत निर्वाचित अध्यक्ष हुन् । पहिलो कार्यकालमा स्टक ब्रोकर्स कम्पनीहरुको विश्वास जितेका उनी पुनः संगठनको नेतृत्व सम्हाल्न थालिसकेका छन् । स्टक ब्रोकर एयोसियसन अफ नेपाल ब्रोकर कम्पनीहरुको छाता संगठन हो …

Read More »

तेजेन्द्र शर्माले औँल्याए, लघुवित्तका जोखिम न्युनिकरणका उपाय (अन्तरवार्तासहित)

तेजेन्द्र शर्मा लम्साल नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यसअघि दुईवटा माइक्रो फाइनान्सको सीईओ बनिसकेका उनी नेपालका एक अनुभवी लघुवित्तकर्मी मानिन्छन् । स्नातकोत्तर अध्ययनको क्रममा लघुवित्त सम्वन्धी शोध (थेसीस) गरेका लम्साल  आफ्नो जीवनलाई लघुवित्त …

Read More »

‘बीमाको पहुँच बढाउनेछु’ : बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँसँगको अन्तरवार्ता  

बीमा समिति अध्यक्षमा मन्त्रीपरिषद्धारा नियुक्त भएका चिरञ्जीवि चापागाईँले बुधवार पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशकका रुपमा कार्यरत रहेका चापागाईँले मंगलबार राष्ट्र बैंकको जिम्मेवारीबाट राजीनामा गरी  बीमा समिति अध्यक्षको कार्यभार सम्हालेका हुन् । बैंकिङ र बीमाका …

Read More »

‘नेपालमै छ तपाईको भविष्य, लघुवित्तले गर्छ सहयोग’ (लघुवित्तकर्मी उदयराज खतिवडासँगको अन्तरवार्ता)

उदयराज खतिवडा स्वरोजगार लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । स्वरोजगार लघुवित्तले हाल १० जिल्लामा २९ वटा शाखा मार्फत सेवा दिदै आइरहेको छ  । यस संस्थाको पछिल्लो वित्तीय अवस्था र सेवा राम्रो देखिन्छ । यसै सन्दर्भमा कृषि र …

Read More »

राजनीतिक अस्थिरता नै  बैंकिङ क्षेत्रको बाधक (बैंकर्स झलकप्रसाद खनालसँगको अन्तरवार्ता)

झलक प्रसाद खनाल भिबोर सोसाइटी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । दुई ठूला विकास बैंक भिबोर विकास बैंक र सोसाइटी डेभलपमेण्ड बैंकले मर्जर गरि भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको रुपमा एकीकृत कारोबार सुरु गरेको झण्डै पाँच महिना पुगिसकेको छ …

Read More »

लघुवित्तले बैंक लेख्न नपाउनु जनताप्रतिको धोका हो (माइक्रोफाइनान्स बैंकर्स एसोसियसनका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीसँगको अन्तरवार्ता)

रामचन्द्र जोशी नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनका कार्यबाहक अध्यक्ष तथा छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । देशभर छरिएर रहेका स–साना पुँजी संकलन गरी कुनै पनि व्यवसायिक काम गर्न चाहने दुर्गम भेगका विपन्न तथा पिछडिएका वर्गलाई बिना धितो …

Read More »

बीमा समितिमा के गर्न भ्याए, के गर्न भ्याएनन् ? (डा.फत्त बहादुर केसीसँगको अन्तरवार्ता)    

प्रा. डा. फत्तबहादुर केसी गत साता बीमा समितिको अध्यक्ष पदबाट मुक्त भएका छन् । उनको समयावधि सकिएकाले अहिले बीमा समितिमा अध्यक्ष पद रिक्त छ । दुई कार्यकाल बिताएका डा. केसीले आफ्नो कार्यकालमा निकै महत्वपूर्ण कामहरु गरे । उनले बीमा कम्पनीहरुको …

Read More »

‘गरीबी घटाउँदैछन् लघुवित्तहरु’ प्रकाशराज शर्मासँगको विशेष अन्तरवार्ता

प्रकाश राज शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । एक सफल लघुवित्तकर्मीका रुपमा परिचय बनाएका शर्मा नेपालको वित्तीय बजारसँग लामो समयदेखि नजिक छन् । किनकी उनले बैंकिङ क्षेत्रमा काम गरेको ३५ वर्ष पूरा भइसकेको छ …

Read More »