Friday , January 19 2018

अन्तरवार्ता

फाइनान्सको संख्या १०/१२ वटामा खुम्चिन सक्छ

केहि समय अघिसम्म समस्याग्रस्त सूचिमा रहेको अरुण फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले समस्याग्रस्त फाइनान्सहरुको सूचीबाट हटाईसकेको छ । समस्याग्रस्त फाइनान्स कम्पनीको सूचिबाट हटेसँगै यस कम्पनीले आफ्नो वित्तीय अवस्था सुधार गर्दै लगेको छ । हाल यस बैंकको प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे …

Read More »

उत्पादनशील क्षेत्रमा विकास बैंकको लगानी धेरै छ

संजीव प्रधान सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेन्ट बैंकर्स एशोसियसनका कार्य समिति सदस्य हुन् । सिन्धु विकास बैंक ३ जिल्ला कार्य क्षेत्र भएको विकास बैंक हो । यस बैंकले प्रदेश नम्बर ३ का काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा …

Read More »

‘मुसहर र चमार समुदायमा बैंकिङ पहुँच पुगेन’

प्रदेश नम्बर एकअन्तर्गत सुनसरीको धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले अहिले झापा, मोरङ र सुनसरी जिल्लाहरुमा सेवा दिँदै आइरहेको छ । केहिदिन अघि अविरल बर्षाका कारण आएको बाढीका कारण यस बैंकको कार्यक्षेत्रभित्र ठूलो असर परेको छ । बाढीका कारण …

Read More »

अध्ययन बीना सेयरमा लगानी नगर्नुस्

सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो मात्रामा रहेको छ । सेयर कारोबारबाट धेरै मान्छे खर्बपति भएका छन् भने कतिपय मान्छेहरुले लगानी गुमाएका पनि छन् । सेयर बजारमा जत्तिको आम्दानी छ जोखिम पनि उत्तिकै भएको सेयर बिश्लेषकहरुले बताउँदै आएका छन् …

Read More »

ब्याजदर किन घटबढ हुन्छ ? हेर्नुस नरबहादुर थापासँगको अन्तरबार्ता

अझै पनि नेपालमा करिब ६० प्रतिशत नागरिकहरु बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । सबै नेपालीमाझ बैंकिङ पहुँच पुर्याउनका लागि मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले विगत केहि बर्षदेखि ‘वित्तीय साक्षरता’ सम्बन्धी बिशेष अभियान नै सञ्चालन गरिरहेको …

Read More »

‘शाखा खोल्न आतुर छन् बैंकहरु, पूर्वाधार छैन’

अनिल शर्मा नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत हुन् । २८ वटा वाणिज्य बैंक तथा सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेन्ट बैंक गरी २९ वटा बैंकहरु बैंकर्स संघमा आवद्ध छन् । वाणिज्य बैंकहरुको छाता संगठन रुपमा रहेको यस संघमार्फत भर्खरै मात्र २७ वाणिज्य …

Read More »

सबै स्थानीय तहमा बैंक पुग्न कठिन : पूर्वाधारको अभाव, सुरक्षा स्थिती कमजोर

मुलुकका २८ वाणिज्य बैंकहरुमध्ये २७ वटा बैंकहरुले बैंक शाखा नपुगेका अधिकांश स्थानीय तहहरुमा शाखा सञ्जाल विस्तार गर्ने सहमती गरेका छन् । २७ वटा वाणिज्य बैंकहरुले कसले कहाँ–कहाँ शाखा खोल्ने भन्ने सहमति गरेर सो को जानकारी नेपाल राष्ट्र बैंकलाई पठाइसकेका छन् …

Read More »

सम्पत्ति शुद्धिकरण विभाग के गर्दैछ ? प्रवक्ता विनोद लामिछानेसँगको विशेष अन्तर्वार्ता

विनोद लामिछाने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक एवं प्रवक्ता हुन् । साविकमा राजश्व अनुसनधान विभाग अन्तर्गत एउटा महाशाखाको रुपमा रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले २०६८ असार २० देखि छुट्टै विभागको रुपमा स्थापना भएको हो । विभागले …

Read More »

प्रभु इन्स्योरेन्स २२ वर्षमा (सिइओ सञ्चित बज्राचार्यसँगको अन्तर्वार्तासहित)

सञ्चित बज्राचार्य प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । सन् १९९६ मा सञ्चालनदेखि निर्जीवन बीमा कम्पनीको रूपमा स्थापना भएको प्रभु इन्स्योरेन्सका प्रमुख प्रवद्र्धकमा प्रभु समूह, नेपाल सरकार तथा कर्मचारी सञ्चय कोष रहेका छन् । आजदेखि प्रभु इन्स्योरेन्स २१ बर्ष …

Read More »

‘वाणिज्य बैंक र विकास बैंकको स्प्रेड दर फरक हुनुपर्छ’ 

अहिले मुलुकका करिब ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । १० बर्षे सशस्त्र युद्धका क्रममा बैंकिङ पहुँच उकालो भन्दा पनि ओरालोतर्फ लागेको थियो । सशस्त्र युद्धका क्रममा धेरै बैंक शाखाहरु विस्थापित भएर हालसम्म पनि …

Read More »